शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

स्याङ्जामा किरियापुत्रीले गरे मतदान

स्याङ्जा / प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा किरियापुत्रीले मतदान गरेका छन् । बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक...

हिजो धनराज र पद्माको ‘ब्याटल ग्राउण्ड’ नयाँ अनुहार

पोखरा/२०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गर्दै एमाले नेतृ पद्मा अर्याल स्याङ्जा क्षेत्र नम्बर २ मा स्थापित बनिन् । उनले ३५ हजार १४२ मत ल्याउँदा...

स्याङ्जामा चार दलबीच प्रतिष्पर्धा, सबैको जित्ने दाबी

स्याङ्जा/फागुन २१ गतेको प्रतिनिधि सभा निव निर्वाचनमा स्याङ्जामा चार दलको कडा प्रतिस्प्र्धा हुने देखिएको छ । विगतमा एमाले, काग्रेस र अहिलको नेपाली कयुनिष्ट पार्टी बिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

स्याङ्जामा निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा खटाईयो

स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनमा स्याङ्जाका निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँ पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको हो । ११ पालिकामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेकोमा केन्द्र अनुसार...

काँग्रेसका उम्मेदवार भरतराजका दशबुँदे संकल्प यस्ता छन्

स्याङ्जा/आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले दशबुँदे संकल्प गरेका छन् । निर्वाचनलाई लक्षित गरेर यहाँका १२ उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त...

एकै बैंकका दुई सहकर्मी बीच रोमाञ्चक प्रतिस्पर्धा

स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनको सरगर्मी बढ्दै जादाँ स्याङ्जा क्षेत्र नम्बर १ मा एउटै बैंकमा आवद्ध दुई सहयात्री चुनावी मैदानमा ओर्लिएका छन् । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ र पूर्व प्रमुख कार्यकारी निर्देशक भरतराज...

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन...

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जा / स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको...

बैंकका गार्डमाथि चक्कु प्रहार

पोखरा/स्याङ्जामा गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीका अनुसार बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको हो । घटना मंगलबार बिहानको...

स्याङ्जा–२ मा प्रलोपाले रास्वपालाई सघाउने

स्याङ्जा / स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकारम रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने भएका छन् । दुवै दलबीच...

-->