मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा धान उत्पादन बढ्यो

स्याङ्जा/गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस...

स्याङ्जामा खुमा अर्याल लिग रनिङ कप टी–२० क्रिकेट हुने

स्याङ्जा/पुतलीबजार नगरपालिका–१ मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगपालिकासंग सहकार्य र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रथम खुमा अर्याल...

लोक सेवा आयोग सम्बन्धी अभिमुखीकरण

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका–१ ले शनिबार लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग लगायत सम्बन्धी एक दिने निःशुल्क अभिमुखीकरण कार्यक्रम गरेको छ । आर्थिक अवस्था र समयको अभावमा बजारमा पुगेर तालिम लिनबाट बन्चितलाई पालिकाले अभिमुखीकरण...

पवित्राले देख्न थालिन दुवै आँखा

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका–५ की ८० बर्षीय पवित्रा देवी विकले आँखा देख्न थालेकी छन् । १० बर्ष पहिलाबाट आलि अलि आँखा देख्ने विकले पाँच बर्षबाट दुबैमा मोतियाविन्दु भएपश्चात देख्न छोडेकी थिइन् । आर्थिक अभावमा पोखरा पुगेर...

पञ्चकन्यालाई खुमा फाउण्डेसनद्वारा कम्प्यूटर प्रदान

स्याङ्जा/ जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउण्डेसनले दुई वटा कम्प्यूटर सेट प्रदान गरेको छ । विद्यालयको ५१ औं वार्षिकोत्सब समारोहमा फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मा सहितको टोलीले विद्यालयलाई कम्प्यूटर सेट...

नवौँ वालिङ महोत्सव माघ १४ बाट

स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिका–८ आँधीखोलाको किनारमा आगामी माघ १४ गतेदेखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव गरिने भएको छ । वालिङ खेलमैदानमा सञ्चालन हुने वालिङ महोत्सव गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको रूपमा...

पञ्चकन्याको राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका वडा नं —१ मा रहेको पञ्चकन्या माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सवको उपाधि जितेको छ । रनिङ शिल्ड तर्फ ४५ स्वर्ण, ४५ रजत र ४५ कास्यमा भएको प्रतिस्प्र्धामा पञ्चकन्या...

छैटौ क्रसकन्ट्री दौडमा सेनाका रावल च्याम्पियन

स्याङ्जा/साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौ क्रसकन्ट्री दौडको च्याम्पियन बनेका छन् । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको मंगलबार भएको क्रसकन्ट्रीमा...

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा

स्याङ्जा/ जिल्लाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही...

गाउँमै ६ सय ३१ ले लिए विशेषज्ञ सेवा

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनले वडा नं —१ मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले बिशेषज्ञ सहितको सेवा लिएका छन् । शिविरमा महिलाको पाठेघरको क्यान्सर परीक्षण, भिडियो एक्स–रे, मुटुको इको र ईसीजी,...

-->