मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

फेदीखोलाका कृषकलाई सम्मान

स्याङ्जा/फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मान गरेको छ । कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय पाँचौ कृषि मेला प्रदर्शनीमा सम्मान गरेको हो । मेलामा गाउँपालिका क्षेत्र भित्रका २६ वटा...

बिरुवामा आधारभूत अस्पताल

स्याङ्जा/जिल्लाको बिरुवा गाउँपालिकाले वडा नं. ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल...

गण्डकी प्रदेश मातहतका ११ अस्पतालमा नयाँ व्यवस्थापन समिति

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरुमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भागवण्डाका आधारमा समिति गठनको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७,...

दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो 

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौलीखोलामा माछाका भुरा छाडेको छ । गड्यौलीखोलामा १५ हजार र दरौखोलामा ६० हजार विभिन्न जातका माछाका भुरा छाडिएको हो । गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको...

३ सय २२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्च कन्या माध्यमिक विद्यालयमा ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययन गरेका २०६५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले विद्यालय पोशाक वितरण गरेका हुन् । देश...

स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

स्याङ्जा/स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानमा सचेतनाका विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको हो । अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले लैङ्गिक हिंसा अन्त्यको लागि सबै तह...

अर्जुनचौपारीमा ध्वनी चिकित्सा सेवा

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले देशमै पहिलो पटक ‘साउण्ड हिलिङ’ अर्थात् ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको छ । अर्जुनचौपारी–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्यलाई जोड्दै नयाँ सेवा प्रयोगमा ल्याएको हो...

आँधीखोलाले दूधमा ४ रुपैयाँ अनुदान दिने

स्याङ्जा/आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर ४ रुपैयाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो । सहकारीले दूध उत्पादन...

स्याङ्जामा देवकोटा काव्य उत्सव

स्याङ्जा/भीरकोट नगरपालिका –७ बलमाटामा जिल्लामै पहिलो पटक शनिबार “देवकोटा काव्य उत्सव –२०८२” गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका सामुदायिक पुस्तकालयको आयोजनामा काव्य उत्सव गरिएको हो । महावि...

रोयल सहकारीको मुनाफा ३४ लाख

स्याङ्जा/रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ३४ लाख एक हजार ३ सय १५ रुपैयाँ ८४ पैसा नाफा आर्जन गरेको छ । २०५९ जेठ ५ गते स्थापना भएको सहकारीले २४...

-->