मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

कार्यसम्पादन मूल्यांकनमा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका पहिलो

पोखरा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा) को नतिजामा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट बनेका छन । आव २०८०/०८१ मा कास्कीका पाँच पालिका...

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ : सामाजिक यथार्थको चित्रण

विष्णु माझी, नेपाली लोकगीत क्षेत्रको एउटा यस्तो नाम हो, जसको गीत सुन्न हरेक नेपालीले तीजमा व्यग्रतापूर्वक प्रतीक्षा गर्छन्। तीजमा उनको गीत नआए, पर्व नै खल्लो लाग्छ भन्ने धेरै छन्। उनका गीतहरूमा नारीका वेदना, संघर्ष र...

अर्जुनचौपारी संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो

स्याङ्जा/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशमा पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालन गरिएको लिजामा आर्थिक वर्ष २०८०/०८१ मा पहिलो भएको हो । अंक कस्को कती...

हरिनासमा अब क्युआर प्रयोग गरेरै गुनासो गर्न सकिने

स्याङ्जा/हरि नास गाउँपालिकाले नागरिकको गुनासो सुन्न र तत्काल सम्बोधन गर्नका लागि प्रविधिको प्रयोग गर्ने भएको छ । जनतासँग जोडिँदै पालिकाले सुरु गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमलाई प्रविधियुक्त बनाएर अघि बढेको हो । गाउँपालिका अध्यक्ष खिम बहादुर...

स्याङ्जा अर्जुनचौपारीको घुम्ती शिविर पोखरामा

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर गरेको छ । पालिकाभित्रका नागरिकहरु जहाँ बसोबास गरेपनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर...

मुक्तिनाथले दियो विद्यार्थीलाई पोशाक र विद्यालयलाई कम्प्युटर

स्याङ्जा/पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा मुक्रिनाथ विकास बैँकले विद्यार्थीलाई विद्यालय पोशाक र विद्याललाई कम्प्युटर सेट प्रदान गरेको हो । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले पुतलीबजारमा २०६३ सालमा केन्द्रिय कार्यालय...

अर्जुनचौपारीका ग्रामिण सडक कालोपत्रे गरिदै

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पूर्वाधार विकास अन्र्तगत प्रत्येक वडामा ग्रामीण सडक कालोपत्रे गर्ने कामलाई तिब्रता दिएको छ । संघीयता स्थापनासँगै पहिलो पाँच बर्षमा कालोपत्रे सुन्य रहेको यहाँ पछिल्लो तीन बर्षमा २५ किमी कालोपत्रे गरेको हो...

३ सय ६ टनभन्दा धेरै मकैको बीउ उत्पादन

स्याङ्जा/स्याङ्जामा एकै आर्थिक बर्षमा तीन लाख छ हजार ४५० केजी मकै बीउउत्पादन भएको छ । हावा पानी र माटो सुहाउँदो भूगोल अनुसारयहाँका किसानहरुले सक्रियता देखाएसँगै मकैको बीउ उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र स्याङजा...

स्याङ्जामा ८ कुष्ठरोगका नयाँ बिरामी

स्याङ्जा/जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा ८ नयाँ कुष्ठरोगी फेला परेका छन् । यहाँको पुतलीबजार र चापाकोट नगरपालिकामा २/२ जना, वालिङ नगरपालिकामा ३ र गल्याङ नगरपालिकामा एकजनामा कुष्ठरोग भेटिएको हो । आव २०८०/०८१ मा पनि पुतलीबजार,...

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च

स्याङ्जा/सरकारले विहे गर्ने समयनै तोकेर कानूनी हिसाबले ‘विहेबारी २० पारि’ भनेर भनेको छ । २० वर्षपश्चात विहेबारी गर्दा महिलाको शारीरिक र मानशिक स्वास्थ्य मजबुत हुन्छ । तर, स्याङजामा भने उमेर नपुग्दै विहे गर्ने संख्या...

-->