मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च 

स्याङ्जा/ जिल्लामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च रहेको पाइएको छ । कानुनी रुपमा २० वर्ष पुगेपछि विहे गर्न पाइने भए पनि जिल्लामा भने २० वर्ष अघि नै विवाह हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको...

वन्यजन्तुबाट क्षति भएको पशुधनको १४ लाख राहत प्रदान 

स्याङ्जा/ डिभिजन वन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुबाट क्षति ब्यहोरेका २१९ परिवारलाई पशुधनको १४ लाख १४ हजार राहत प्रदान गरेको छ ।  वन्यजन्तुले २४८ बाख्रा, १७ भैँसी, गोरु, भेडा र बङगुर दुई÷दुई...

फेदीखोलाका विद्यालयमा कोदोको परिकार अनिवार्य

स्याङ्जा/फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू दिवा खाजामा अनिवार्य गरेको छ । प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट विद्यालयमा लागु हुने गरेर कोदोको ढिँडो, मःम, तावा रोटी,...

स्याङ्जामा एकै वर्षमा तीस किमी कालेपत्रे

स्याङ्जा/सघीयता पहिला सिदार्थ राजमार्ग मात्र कालोपत्रे रहेको स्याङ्जामा धमाधम ग्रामिण क्षेत्रका सडक कालोपत्र भएका छन् । पूर्वाधार विकास कार्यालय, स्थाङ्जाले आर्थिक बर्ष ०८१÷०८२ मै ३० किलोमिटर सडक कालोपत्रे गरेको छ । ५० किमी कालोपत्रे गर्ने...

पौवै खोलामा मोटरेबल पुल

स्याङजा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको...

श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ

स्याङ्जा/वालिङ नगरपालिका–८ मा आफ्नै श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको नमुनाटोल बस्ने ४९ वर्षीय खुमानन्द लामिछानेको हत्याको आरोपमा प्रहरीले मृतकको श्रीमती रञ्जिता लामिछानेलाई पक्राउ गरेको हो । २०८० बैशाख २२ गते...

पौडेलले गरे ३३ औँ पटक रक्तदान

स्याङ्जा/जिल्लाको आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले ३३ औँ पटक रक्तदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औ स्मृति दिवसमा राष्ट्रिय युवा संघ स्याङ्जाले गल्याङ नगरपालिका–३ गल्याङमा बुधबार गरेको रक्तदान कार्यक्रममा...

खानेपानी स्याङ्जाको एक करोड ३३ लाख विद्युत महशुल अनुदान

स्याङ्जा/डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङजाले खानेपानी योजनाको लागि विद्युत महशुल अनुदान दिएको छ । आर्थिक वर्ष ०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल कार्यालयले अनुदान...

कालीगण्डकीमा चीन र भारत जोड्ने तीन पुल बने

स्याङ्जा/गण्डकी र लुम्बिनीको सङगम कालीगण्डकी नदिमा तीन वटा मोटरेवल पुल निर्माण भएका छन् । चीन र भारतलाई सीधा सम्पर्क जोड्ने आँधीघाट, होस्तीबाट पाल्पा र पुट्टार घाट पुल पुल सेक्टर पोखराले निर्माण गरेको हो । यहाँको...

अर्जुनचौपारीको पक्षमा उच्च अदालतको फैसला

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ का प्रेमबहादुर खत्रीले आफ्नो जग्गामा नयाँ मोटरबाटो खनेको भन्दै गरेको मुद्धाको उच्च अदालत पोखराले पालिकाको पक्षमा पूर्ण फैसला गरेको छ । न्यायाधीश दीपेन्द्र अधिकारी र मिलन कुमार राइको संयुक्त इजलासले पालिकाले गरेको...

-->