स्याङ्जा/नेपालमै पहिलोपटक नवग्रह मन्दिरमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूजापाठ गरेका छन् । काँग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनमा आएका थापाले अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा पुगेर पूजापाठ...
स्याङ्जामा १६ करोड बेरुजु, बिरुवमा सबैभन्दा कम
स्याङ्जा/महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा स्याङ्जामा १६ करोड २० लाख सात हजार बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ ।
१६ अर्ब २० करोड १३ लाख ३० हजारको महालेखापरीक्षकको कार्यालय गरेको लेखापरीक्षणमा...
बसाइसराइँ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ
स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ ।
बसाइसराइँको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण...
वाइसियल स्याङजाको अध्यक्षमा सफल
पोखरा/ योङ्ग कम्युनिट लिग (वाइसियल) नेपाल स्याङ्जा जिल्लाको चौथो सम्मेलनले अर्जुन तिवारी (सफल) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
५१ सदस्यीय कमिटिमा ६ जना पछि मनोनित गर्ने गरी शनिवार सम्पन्न चौथो जिल्ला सम्मेलनले...
अर्जुनचौपारी र आँधीखोला पूर्ण खोप गाउँपालिका घोषणा
स्याङ्जा/अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालाई आइतबार एकै दिन पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । दुई पालिकाका १६ –२३ महिना सम्मका बालबालिकाले १३ प्रकारका रोगको लागि १० प्रकारका खोप लगाएसँगै यो बर्ष पूर्ण खोप सुनिश्चितता...
सम्झौताको चार महिना अगावै धोबादी सडक कालोपत्रे
स्याङ्जा/पैसा नभएको र काम गर्ने उपयुक्त समय नभएको भन्दै निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम गरिरहेका छन् । समय गुजारेर काम गरेका निर्माण कम्पनीहरु कारबाहीमासमेत परेका छन् ।
यहाँको राङखोला–धोबादी सडकमा रकम भुक्तानी नपाउँदासमेत सम्झौताको...
स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु
स्याङजा/ जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला सुरु’ भएको छ ।
‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित हरेक वर्षको चैत्र पुर्णिमादेखि पञ्चमी (वैशाख ५ गते) सम्म...
कृषकलाई २५७ वटा हाते ट्याक्टर बितरण
स्याङ्जा/पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा नं. ३ मा ३०, वडा नं. ४ मा २८, वडा नं. ५ मा ३२, वडा नं. ९ मा ४, वडा नं....
सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेविज खोप
स्याङ्जा/पुतलीबजार नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप दिइएको छ ।
यहाँको वडा नं. ९ कोल्मा र वडा नं. १० का राङखोलमा पुतलीबजार नगरपालिका, पशु सेवा शाखाको आर्थिक वर्ष २०८१÷८२ को...
नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम ।
स्याङजा/ स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई...