शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

सरकार दुइ तिहाइको निद्रामा छ : संग्रौला

स्याङ्जा,१८ चैत -नेपाली कागे्रसकी केन्द्रिय सदस्य एवं सांसद डा. डिला संग्रौलाले सरकार दुइ तिहाइको निद्रामा रहेको बताएकी छन् । सरकारले कुरा मात्रै गरेको र काम गर्न नसकेको बताउदै भ्रष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाएकी छन्...

गोर्खा समाथिस्थलमा खानेपानी, मन्त्री लम्सालद्धारा उद्घाटन 

स्याङजा, १७ चैत – गोर्खा सैनिकहरुको सम्झनामा स्याङ्जाको साल्मेडाँडामा निर्माण हुन लागेको गोर्खा समाधि स्थलमा खानेपानी पुगेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा निर्माणाधीन गोर्खा समाधिस्थललाई लक्षित गरी पु¥याईएको खानेपानी बाट अन्य स्थानिय ३०...

गण्डकी प्रदेशमा पहिलो पटक विश्लेषण प्रयोगशाला स्थापना

स्याङ्जा, १४ चैत – गण्डकी प्रदेशमा पहिलो पटक विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालय स्थापना भएको छ । स्याङ्जाको गल्याङ १ स्थित मालुङ्गामा स्थापना गरिएको प्रदेश स्तरिय यो प्रयोगशाला कार्यालयको विहिवार मुख्यमन्त्री पृथ्वी सुब्बा...

सुरौदी खोलामा देशकै पहिलो नमुना फिल आर्च ब्रिज

स्याङ्जा, १४ चैत – स्याङ्जा र कास्कीको संगम स्थल सुरौदी खोलामा देशकै पहिलो नमुना मोटरेबल पुल निर्माण भएको छ । स्याङ्जाको पुललबजार नगरपालिका ६ र पोखरा महानगरपाकिा २१ कास्की जोड्ने फिल आर्च ब्रिजको पुर्वाधार...

-->