मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया

स्याङ्जा, २७ जेठ – वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । यातायात व्यावसायी, सवारिचालक एवं सर्वसाधारण लाई ट्राफिक नियमका साथै सड्क दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून...

१२ सय गाँजाको बोट काटियो

स्याङ्जा, २१ जेठ –  जिल्लाको बिभिन्न ठाउँमा गरी १२ सय २५ गाँजाको बोट काटिएको प्रहरीले जनाएको छ । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत जिल्लाको अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकामा बारीमा लगाएको गाँजाका बोट काटेर...

छात्रबृत्ति वितरण

स्याङ्जा, जेठ ६ – टिका रोमा कोईराला स्मृति कोष वालिङ १३ थानपाटाले पाँचौ स्मृति दिवसका सन्दर्भमा छात्रबृत्ति वितरण गरेको छ । कोषबाट कम्प्युटर साईन्स अध्यनरत जेहेन्दार ८ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।...

काग्रेंसको परिचयात्मक कार्यक्रम

स्याङ्जा, जेठ ६– नेपाली काँग्रेस क्षेत्र नं २ स्याङ्जाले नेता तथा कार्यकर्ताहरुबीच बिपी चोक वालिङमा परिचयात्मक कार्यक्रम गरिएको छ । निर्वाचन आयोगले स्याङ्जालाई २ वटा क्षेत्र बनाएसगै पार्टीका नेता तथा कार्यकर्ताहरु बिच परिचय गर्ने...

कालीगण्डकी साहित्य कला पुरस्कार प्राज्ञ सुबेदीलाइ

स्याङ्जा,६ जेठ – भिरकोट नगरपालिका १ बयघारीमा स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा सम्मान तथा बिशेष रचना बाचन कार्यक्रम गरेको छ । भिरकोट नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा ३ जना साहित्यिक स्रष्टालाई सम्मान गर्नुका साथै दुई...

विद्यार्थीलाई छात्रवृत्ति वितरण

स्याङ्जा, ४ जेठ -टिका रोमा कोइराला स्मृति कोष वालिङ नगरपालिका १३ थान्पाटाले शुक्रवार पाँचौ स्मृति दिवसको अवसर पारेर वालिङ बहुमुखी क्याम्पसमा १२ कक्षामा कम्प्युर साइन्स अध्ययन गर्ने आठ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ...

वालिङ क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्याङ्जा, ४ जेठ –वालिङ बहुमुखी क्याम्पसमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वालिङ क्याम्पसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने दन्त र आखाँ शिविरको आयोजना गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई...

फेदीखोला गाउँपालिकामा शैक्षिक सफ्टवयर

स्याङ्जा, २३ वैशाख – फेदिखोला गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र भएका विद्यालहरुको विवरण सफ्टवयरमा राख्न सुरु गरेको छ । आज शिक्षा विद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले गाउँपालिकाले सञ्चालनमा ल्याएको शैक्षिक म्यानेजमेन्ट सफ्टवयरको उद्घाट गर्दै अब...

गल्याङमा प्रहरी चौकी

पोखरा, २० वैशाख । स्याङ्जाको गल्याङमा प्रहरी चौकी बनेको छ । नयाँ प्रहरी चौकीको बिहीबार गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दानसिँह बोहरा र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कान्ता बोहराले उद्घाटन गरे ।...

कालीगण्डकी डाइभर्सनप्रति स्थानीयको विरोध : ‘तिनाउमा खसाल्न दिँदैनौं’

स्याङजा, १८ वैशाख – कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत डाइभर्सन गरी तिनाउ नदीमा खसाल्ने संघीय सरकारको योजनाको प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय बासिन्दाले विरोध गरेका छन्  । स्याङ्जा र पाल्पा सीमाको राम्दीभन्दा केही तलबाट...

-->