शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

योजना तर्जुमा गर्दा कानूनलाई आधार मान्नु पर्छ : पौडेल

स्याङ्जा, ११ भदौ – गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरधारी शर्मा पौडेलले स्थानीय तहले यनेजना तर्जुमा गर्दा कानूनलाई आधार मानेर गर्नु पर्ने बताए । भीरकोट नगरपालिकाले समग्र नगरको विकासका बारेमा कसरी...

कृषकलाई परिचय पत्रका आधारमा अनुदान उपलब्ध गराइने

स्याङ्जा, २४ साउन-  कृषि क्षेत्रमा विभिन्न किसिमको अभियान चलाउदै आएको गल्याङ नगरपालिकाले कृषकहरुलाई परिचय पत्रका आधारमा अुदान वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानलाई चार तहमा वर्गीकरण गरेर सोही आधारमा अनुदान...

चित्रेको पहिचान, निलो छानो र कलेजी भित्ता

स्याङ्जा, २३ साउन – स्याङ्जाको हरिनाश गाउँपालिका पालिकालाई एउटै रगंले चिनाउने अभियानमा अगाडी बढेको छ । समाजमा एकरुपता ल्याउने उद्देश्यले सिङ्गो चित्रे गाउँका सबै घर एउटै रङ्गले सजाइएको छ । यहाँका १ सय २...

किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल

स्याङजा,१८ साउन – भूमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताएकी छन । वालिङ नगरपालिका स्थित १२ र १४ नम्बर वडामा सामुहिक कागती...

गरिबी अन्त्यको लागि स्तर पहिचान आवश्क : मन्त्री अर्याल

स्याङ्जा, १८ साउन-  भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री मद्माकुमारी अर्यालले गरिबीको अन्त्यको लागि स्तरपहिचान आवश्यक रहेको बताएकी छन । स्याङ्जाको वालिङमा शुक्रवार गरिब घरपरिवार पहिचान तथा परिचय पत्रको दोस्रो चरणको कार्यक्रमको सुभारम्भ...

फेदीखोला गाउँपालिकाको युवा उद्यम अभियान, उद्यमीसँग गाउँपालिकावासी युवाको अन्तरक्रिया

स्याङ्जा ,३० असार –  युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले शनिबार जिल्लाका सफल पाँच युवा उद्यमीसँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्याङ्जाको वालिङमा...

मदन भण्डारीको विचारले कम्युनिष्टहरु लाई एकै ठाउँमा ल्यायो : मुख्यमन्त्री गुरुङ

स्याङ्जा, १५ असार-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मदन भण्डारीको विचारले कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याएको बताएका छन् । बिचार र दर्शनको क्षेत्रमा भण्डारी एक मात्र बृहस्पती भएको बताउँदै मुख्य मन्त्री गुरुङले नेकपाले भण्डारीको बिचारलाई...

आधारभुत तहका विद्यार्थीलाई झोला वितरण

स्याङ्जा, १४ असार –वालिङ नगरपालिका वडा नं. १३ ले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । वडा भित्र रहेका ५ सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताउनु भयो । विद्यार्थीलाई विद्यालय...

फेदीखोला गाउँपालिकाको बजेट ३० करोडको

स्याङ्जा, १३ असार, फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख...

नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

स्याङ्जा, ८ असार – अनौपाचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवाषिक समीक्षा कार्यक्रम आज जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल...

-->