स्याङ्जा, ३० जेठ – स्याङ्जाको फेदीखोला गाउँपालिकाले रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना बमोजिम उक्त कार्यक्रमले पहिलो चरणमा बेरोजगारमा सुचिकृत ५७ जना ब्यक्तिलाई सडक मर्मत...