स्याङ्जा, ८ कात्तिक – स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान उद्घाटन गरिएको छ । विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण...
महेन्द्र आलेलाई कुटपिट गरी हत्या गर्ने १० जना पक्राउ
स्याङ्जा,२३ असोज – जिल्ला प्रहरी कार्यालय स्याङजाले एक व्यक्तिको कुटपिट गरी हत्यामा संलग्न १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।असोज २२ गते स्याङजाको हरिनाश गाउँपालिका-५ बलिकोटको आग्रीडाँडाका २९ वर्षीय को महेन्द्र आलेलाई मोटरसाईकल र जिप...
पर्यटन प्रर्वद्धनका लागि आँधिखोलामा ¥याफ्टिङ
स्याङ्जा, १२ असोज – सरकारले सन २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरुले पर्यटन प्रर्वद्धनका लागि आँधिखोलामा पत्रकारहरुलाई ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरुले संस्था मार्फत...
घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...
भजन कृतन र झाकी सहित मनाइयो संविधान दिवस
स्याङ्जा, ३ असोज – संविधान दिवसको अवसरमा स्याङ्जामा भजन कृतन झाकी र बाजा गाजा सहित संविधान दिवस मनाइएको छ । जिल्लाको विभिन्न गनरपालिका एवं गाउँपालिकामा सर्वसाधार जनताहरु आआफ्नो परमपरा र झाकी सहित सहभागि भएर...
बजार अनुगमन गर्न माग
स्याङ्जा,१ असोज – राष्ट्रिय उपभेक्ता मञ्च स्याङ्जाले चाडबाड नजिकिए संगै बजारमा ब्यापारीहरुले उपभोग्य वस्तुमा महङ्गो शुल्क लिएर ठगिन सक्ने भन्दै बजार अनुगमन गर्न माग गरेको छ ।
मञ्चले मंगलबार एक विज्ञप्ती मार्फत सो माग गरेको...
स्याङ्जामा जिप दुर्घटना : एक बालकको मृत्यु, २१ घाइते
स्याङ्जा, १८ भदौ – पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी जिपमा सवार २१ जना घाइते भएका छन्। दुई जना गम्भीर घाइतेलाई...
योजना तर्जुमा गर्दा कानूनलाई आधार मान्नु पर्छ : पौडेल
स्याङ्जा, ११ भदौ – गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरधारी शर्मा पौडेलले स्थानीय तहले यनेजना तर्जुमा गर्दा कानूनलाई आधार मानेर गर्नु पर्ने बताए । भीरकोट नगरपालिकाले समग्र नगरको विकासका बारेमा कसरी...
कृषकलाई परिचय पत्रका आधारमा अनुदान उपलब्ध गराइने
स्याङ्जा, २४ साउन- कृषि क्षेत्रमा विभिन्न किसिमको अभियान चलाउदै आएको गल्याङ नगरपालिकाले कृषकहरुलाई परिचय पत्रका आधारमा अुदान वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानलाई चार तहमा वर्गीकरण गरेर सोही आधारमा अनुदान...
चित्रेको पहिचान, निलो छानो र कलेजी भित्ता
स्याङ्जा, २३ साउन – स्याङ्जाको हरिनाश गाउँपालिका पालिकालाई एउटै रगंले चिनाउने अभियानमा अगाडी बढेको छ । समाजमा एकरुपता ल्याउने उद्देश्यले सिङ्गो चित्रे गाउँका सबै घर एउटै रङ्गले सजाइएको छ । यहाँका १ सय २...