मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

फेदीखोला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहान भत्ता दिने

स्याङ्जा, १५ चैत – फेदीखोला गाउँपालिकाले स्वास्थ्य कर्मीलाई प्रोत्साहान भत्ता दिने भएको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि खटिने स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई प्रोत्साहान भत्ता दिने भएको हो । गाउँपालिका...

संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु

पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका...

पिपिई स्थानीय स्तरमै उत्पादन गर्ने की ?

स्याङजा , १२ चैत – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै त्रसित बनाएको छ । चिनमा देखापरेको कोरोना भाइरस युरोपीयन मुलुक र अरबियन देशहुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ...

कोरोना नियन्त्रणमा प्रयोग गर्न खाँडले दिए आफ्नो सवारी

स्याङ्जा, १२ चैत – स्याङ्जाको वालिङ नगरपालिका–१, रामबाच्छाका समाजसेवी कृष्ण खाँणले कोरोना संक्रमणको रोकथामका लागि प्रयोग गर्नेगरि आफूले प्रयोग गर्दै आएको दुईवटा निजी सवारी साधन दिने घोषणा गरेका छन् । उनले बा १७ प...

फेदीखोलाले बनायो स्यानिटाइजर

स्याङ्जा, ११ चैत – बजारमा स्यानिटाइजरको अभाव देखिएपछि फेदीखोला गाउँपालिकाले आवश्यक पर्ने स्यानिटाइजर गाउँपालिका आफैले निर्माण गरेको छ । गाउँपालिकाको सहयोगमा पोखरा महानगरपालिकामा शाखा अधिकृतको रुपमा कार्यरत फेदीखोला गाउँपालिका २ स्थायी घर भएकी सविना...

लागुऔषध सहित बागलुङका साहिल पक्राउ

स्याङ्जा, १० चैत – लागुऔषध सहित एक युवालाई पक्राउ गरिएको छ । पुतलीबजार नगरपालिका १ ट्याक्सी चोकबाट बागलुङ नगरपालिका २ बस्ने २१ वर्षीय साहिल परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परियारलाई संकास्पद...

सिद्धार्थ राजमार्ग आसपासका पालिका एकजुट हुदै

स्याङ्जा, ७ चैत – सिद्धार्थ राजमार्ग आसपासका पालिकाहरु सिद्धार्थ राजमार्गको स्तर उन्नीका साथै यस राजमार्गलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने भन्दै एक जुट भएका छन् । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश संगै भारतिय...

घरमा चटयाङ् पर्दा आगलागी

स्याङ्जा, ७ चैत – बिरुवा गाउँपालिका ७ गहतेमा घरमा चटयाङ् पर्दा आगलागी भएकोछ । बिहिबार राती देवीमाया गुरुङ खरको कच्चि घरमा चटयाङ् पर्दा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आगलागी...

फेदीखोलाले पु¥यायो घरघरमा विद्यार्थी

स्याङ्जा, ६ चैत– आजबाट सुरु हुने भनिएको एसइई परीक्षको तयारिका लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत सेवाको व्यवस्था गरेर घरघरमा पु¥याएको छ । गाउँपालिकाले बिहिबार बिहान सार्वजनिक यातायात...

राम्दीको एकीकृत विकासका लागि काम सुरु

स्याङ्जा, ५ चैत- गल्याङ नगरपालिका १ राम्दीमा रहेको धार्मिक एवं एतिहासिक स्थल रामनदी धामको एकीकृत विकासका लागि काम सुरु गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले मंगलबार पहिलो चरणको घेराबार निर्माणको...

-->