शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

फेदीखोलाले पु¥यायो घरघरमा विद्यार्थी

स्याङ्जा, ६ चैत– आजबाट सुरु हुने भनिएको एसइई परीक्षको तयारिका लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत सेवाको व्यवस्था गरेर घरघरमा पु¥याएको छ । गाउँपालिकाले बिहिबार बिहान सार्वजनिक यातायात...

राम्दीको एकीकृत विकासका लागि काम सुरु

स्याङ्जा, ५ चैत- गल्याङ नगरपालिका १ राम्दीमा रहेको धार्मिक एवं एतिहासिक स्थल रामनदी धामको एकीकृत विकासका लागि काम सुरु गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले मंगलबार पहिलो चरणको घेराबार निर्माणको...

आत्मनिर्भर बन्न व्यावसायिक सोच राख्नु पर्छ : नगरप्रमुख अधिकारी

स्याङ्जा, ४ चैत- गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले व्यावसायिक सोच विना आत्मनिर्भर बन्न नसकिने बताएका छन् । गल्याङमा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले कृषि प्रधान देशका नागरिक घरमा दुई चार...

मन्त्री अर्याल असिना प्रभावित फेदीखोलामा

स्याङ्जा,४ चैत – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा्कुमारी अर्यालले फेदिखोला गाउँपालिकामा असिनापानीले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री अर्याल सोमबार किसानको खेतबारीमै पुगेर शनिबार राती हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पु¥याएको...

कोरोना संक्रमणबाट बच्न राम्दीमा हेल्थ डेक्स स्थापना

स्याङ्जा, ३ चैत- गल्याङ नगरपालिका १ स्थीत राम्दीमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारि दिने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्सको गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले आइतवार शुभारम्भ गरे । गण्डकी प्रदेश र ५...

आगलागि पिडितलाई राहात वितरण

स्याङ्जा, २ चैत- कालीगण्डकी गाउँपालिका ५ बाँसटारीका आगोलागि पिडितलाई राहात वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले आगोलागिमा परि घर गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रति घर रु १५ हजार र प्रति गोठको...

स्याङ्जाको फेदिखोलामा असिनाले करोडौको क्षति

स्याङ्जा, २ चैत- फेदिखोला गाँउपालिकामा शनिबार राती परेको असिनापानीले अन्नबालीमा करोडौको क्षति पुर्याएको छ । गाँउपालिकाको १ र ४ वडामा किसानले लगाएको तरकारी खेती र गहुँ बालीमा पूर्ण रुपमा क्षति पुर्याएको छ भने वडा...

भीरकोटलाई बालमैत्री नगर घोषणा गरिने

स्याङ्जा, २ चैत, भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । बालमैत्री नगर घोषणाका लागि आवश्यक सबै सुचकहरु सवै सुचकहरु पुरा गरेको जनाउदै चैत मसान्त भित्रमा नगरपालिकालाई बालमैत्री नगरका रुपमा घोषणा गर्ने नगरपालिकाले...

नेकपाको जनसम्बन्ध बिस्तार अभियान

स्याङ्जा, २ चैत – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान शनिबारबाट सुरु गरेको छ । स्याङ्जा जिल्लाको ११ ओटै स्थानीय तहमा शनिबारबाट सुरु गरिएको अभियान तीन...

आँधिखोला रेष्टुरेण्टमा जुवा खेल्दै गरेका ९ जना पक्राउ

स्याङ्जा, १ चैत – जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पुललिबजार नगरपालिका-१० राङखोलामा रहेको आँधिखोला रेष्टुरेण्टमा जुवा (तास) खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ...

-->