सरकारले बैशाख १५ सम्मलाई बन्दाबन्दी बढाएको छ । त्यसपछि पनि यो समय बढ्ने निश्चित जस्तै छ । अत्यावस्यक बाहेकका अरु सबैसेवा बन्द छन् । यस अवधीभर सामाजिक र भौतिक दुरी कायम गर्दै घरमै बस्नुको...
नेकपा स्याङ्जाद्वारा राहत कोषमा ४ लाख सहयोग
स्याङ्जा, ११ बैशाख – नेपाल कम्युनिष्ट पार्टि (नेकपा) स्याङ्जाले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा स्याङ्जाका...
वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै अध्यापन गराउने
स्याङ्जा, ११ बैशाख– वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का लकडाउनले गर्दा लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थी प्रभावित भएको भन्दै सूचना प्रविधिको प्रयोग गरेर लकडाउनको अवधिभर...
स्याङ्जामा भेटियो लोपोन्मुख चरी बाघको डमरु
स्याङ्जा, १० वैशाख– स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ । लोपोन्मुख संरक्षित वन्यजन्तुको रुपमा रहेको चरी बाघको डमरुलाई वालिङ नगरपालिका–१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए ।
लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकाले...
गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण
पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...
लकडाउनमा नयाँ वर्ष : बाली भित्राउनेदेखि साहित्य सिर्जनासम्म
स्याङ्जा, २ बैशाख– कोरोनाको कहरसंगै लकडाउनको समय लम्बिएपछि नयाँ वर्षमा घुमघाम गर्न नपाए पनि गाउँघरका किसानलाई भ्याईनभ्याई छ । पाकेको खेती भित्राउन र नयाँ बाली लगाउन किसान ब्यस्त छन् । वालिङ नगरपालिका–१२ का मुक्तिप्रसाद...
फेदीखोला र पुतलीबजारले लकडाउनको अवधिभर मृगौला पीडितलाई निशुल्क सेवा
स्याङ्जा, २२ चैत – जिल्लाका दुई पालिका फेदीखोला र पुतलीबजारले मृगौला पिडित डाइलासिस गर्नु पर्ने बिरामीको लागि निशुल्क अस्पताल लैजाने ल्याउने ब्यवस्था मिलाएको जनाएका छन् । मुटुरोगका साथै डाइलासिस गर्नु पर्ने बिरामीको लागि लकडाउन...
चार जनाको स्वाब परीक्षणका लागि पठाईयो
स्याङ्जा, २१ चैत – वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाब नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको...
स्याङ्जामा कोरोनाको कहरसंगै आगलागिका घटना
स्याङ्जा,२१ चैत – कोरोनाको महामारीले त्रसित बनाइरहेका बेला जिल्लामा आगलागिका घटनाले थप त्रसित बनाएको छ । स्थानीयतहको सकृयताले दमकलको प्रयोगका साथै सर्वसाधारण र सुरक्षा कर्मीको सहायताले आगो नियन्त्रमा लिएर ठुलोजनधनको क्षयती हुनबाट जोगिए पनि...
फेदीखोलाको क्वारेन्टाइनमा रहेका ९ जना घर फिर्ता
स्याङ्जा,२१ चैत – फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका ९ जनालाई घर पठाएको छ । बिदेशबाट आएका ३ जना युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परिक्षणमा रिर्पोट...