मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा चट्याङ लागेर एक महिला घाइते

पोखरा, २८ वैशाख– स्याङ्जामा चट्याङ लागेर एक जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ फिस्लेका भुवनसिंह सिंजालीको घरमा चट्याङ पर्दा उनकी श्रीमति घाइते भएको प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षकी सुमित्रा सिंजाली...

ग्रामिण क्षेत्रमा मिनीटिलरप्रति आर्कषण बढ्दो

स्याङ्जा, २६ बैशाख– परम्परागत रुपमा खेती–किसानी गर्दै आएका कृषकहरु यतिबेला आधुनिक प्रविधिको प्रयोगमा आर्कषित भएका छन् । हलो र गोरुको सहायतले खेतीपाटी गर्दै आएका किसानहरु पछिल्लो समय खेतबारी जोत्न मिनीटिलर (हाते ट्याक्टर) र बाली...

भीरकोटका कर्मचारीले दिए राहत कोषलाई झण्डै दुई लाख

स्याङ्जा, २६ बैशाख– भीरकोट नगरपालिकाका कर्मचारीले आफ्नै कार्यालयले स्थापना गरेको राहत कोषमा रु. १ लाख ९१ हजार १ सय ५७ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकाका प्रशासकिय प्रमुख राजेन्द्र प्रसाद पौडेलले नगरपालिकाका कर्मचारीहरुको तर्फबाट...

स्याङ्जामा स्वचालित हात धुने प्रबिधिको प्रयोग

स्याङ्जा, २४ बैशाख– विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको भाइरससंगै सर्वसाधारणमा त्रास बढिरहेका बेला स्याङ्जामा स्वचालित रुपमा हात धुने ब्यवस्था मिलाइएको छ । जिल्ला अस्पतालमा यसको सुरुवात गरिएको हो । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा...

गल्याङ नगरपालिकाको राहत कोषमा स्थानीयको सहयोग

स्याङ्जा, २३ बैशाख– गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा विभिन्न पेशाकर्मी, संघसंस्था, आमा समुहलगायत स्थानीयले सहयोग गरेका छन् । राहत कोषमा नगद रकमका साथै जिन्सी सामग्री दिनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ...

लकडाउनमै जन्मिएको स्याङ्जा सहयोग समाज युकेले गर्यो संकटमा सहयोग

स्याङ्जा, २३ बैशाख, कोरोना भाइरसको महामारीले विश्वनै यतिबेला आक्रान्त बनेको छ । वैदेशिक रोजगारीका साथै अध्ययनको शिलशिलामा विदेशमा रहेका लाखौं नेपालीहरु यतिबेला त्रसित बनेका छन्भने केही कोभिड–१९ को संक्रमणमा परेका छन् । सरकारले कोरोनाको संक्रमण...

खुमा अर्याल फाउण्डेशनद्वारा साढे ४ टन चामल सहयोग

स्याङ्जा, १८ बैशाख– खुमा अर्याल फाउण्डेशनले वालिङ नगरपालिकालाई साढे ४ टन चामल सहयोग गरेको छ । भीरकोट–७ मा रहेको फाउण्डेशनले वालिङ नगरपालिकामा स्थापना भएको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा चामल जम्मा गरेको...

लकडाउनका बिच वालिङमा रक्तदान, १७१ युनिट रगत संकलन

स्याङ्जा, १८ बैशाख– लकडाउनका बिच वालिङमा बुधबार एक सय ७१ यूनिट रगत संकलन भएको छ । लकडाउनका बेला रगत अभाव हुन नदिनका लागि वालिङस्थित रेडक्रस सोसाईटीको उपशाखा तथा विभिन्न संघसंस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको...

लकडाउन लम्बिदा बंगुरपालन व्यवसायी संकटमा

स्याङ्जा, १५ बैशाख– वालिङ नगरपालिका–१४ स्थायी घर भएका युवा ब्यवसायी भीम प्रसाद लुईटेलले २०७१ सालदेखि सुरु गरेको इन्द्रेणी बंगुर फार्ममा अहिले करिब ढाई करोडको लगानी पुगेको छ । नेपाली सेनाको जागिर छाडेर बैदेशिक रोजगारीको...

गल्याङ भित्रिएका ११६ जनालाई क्वारेन्टाइनमा राखियो

स्याङ्जा, १५ बैशाख– देशका विभिन्न ठाउँबाट गल्याङ नगरपालिका भित्रिएका १ सय १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये ८८ पुरुष र २८ महिला रहेका छन् । गल्याङ नगरपालिकाले १४ दिनका लागि उनीहरुलाई क्वारेन्टाइनमा...

-->