मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

किसानले उत्पादन गरेका कृषिउपज बिक्री गर्न हाटबजार

स्याङ्जा, १० जेठ– लकडाउनका कारण आफुहरुले उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणको लागि हाट बजार संञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको संक्रमण...

दक्षिण कोरियामा रहेका नेपालीद्वारा गल्याङ नगरपालिकालाई सहयोग

स्याङ्जा, ७ जेठ– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् । गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, संखुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको...

वालिङका कृषकलाई १४ हजार माछाका भुरा वितरण

स्याङ्जा, ७ जेठ– वालिङका कृषकहरुलाई माछाका भुरा बितरण गरिएको छ । माछापालन ब्यावसाय गर्दै आएका कृषकलाई भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाको सहयोग र वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा माछाका भुरा वितरण...

गल्याङमा ‘शिक्षक मेरो साथी’ अभियान सुरु

स्याङ्जा, ५ जेठ– गल्याङ नगरपालिकाले ‘शिक्षक मेरो साथी’ अभियान सुरु गरेको छ । लकडाउनका कारण विद्यालय लामो समयसम्म बन्द रहँदा विद्यार्थी र अभिभावकमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै यो अवधिमा थोरै भएपनि सहयोग पुर्याउने...

वाणिज्य बैंकले दियो प्रहरीलाई सुरक्षा सामग्री

स्याङ्जा, ५ जेठ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि अग्रपंत्तिमा रहेर सुरक्षाको जिम्मेवारी समालिरहेका सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंक स्याङ्जा शाखाले प्रहरीलाई सुरक्षा सामाग्री सहयोग गरेको छ ।...

गण्डकी प्रदेश भित्रिने झोलुङ्गे पुलमा काँडेतार

स्याङ्जा, ४ जेठ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र यसको जोखिम बढ्दै गएपछि गण्डकी प्रदेश प्रवेश गर्ने दक्षिणतर्फका कालिगण्डकी नदीमा रहेका झोलुङ्गे पुलमा काँडेतार लगाईएको छ । गल्याङ नगरपालिकामा पर्ने कालीगण्डकी नदीमा रहेका झोलुङ्गे...

राम्दीको हेल्थ डेक्समा खटिएकालाई अर्यालको सहयोग

स्याङ्जा, ४ जेठ– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गण्डकी प्रदेशको नाका गल्याङ नगरपालिका–१ राम्दीको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि...

कोरोनाको त्रासमा विदेशमा बाँचेका नेपाली मनहरु

स्याङ्जा, ३ जेठ – वैदेशिक रोजगारीको शिल्शिलामा विश्वभर छरीएर रहेका नेपालीहरु कोरोनाको सन्त्रासमा रहेका छन् । चीनको वुहानबाट सुरु भएर विश्वभरी महामारीको रुपमा फैलीएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको शिलशिलामा...

स्याङ्जाका पत्रकार काफ्लले आरडिटी कीट सहयोग गरे

स्याङ्जा, २ वैशाख – विश्वभर फैलिएको कोरोना महामारीका कारण कोरोना परिक्षणका लागि कीटको अभाव भैइरहेको बेला स्याङजाका पत्रकारले आरडिटी कीट सहयोग गरेका छन् । जोखिम मोलेर कोरोना भाइरस (कोभिड १९को ) रिपोटिङमा खटिएका पत्रकारहरुलाई...

स्याङ्जाको आँधिखोलामा दोस्रो चरणको राहत कार्यक्रम

पोखरा, १ जेठ – स्याङ्जाको आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत...

-->