मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

वालिङका व्यवसायी भन्छन्– ‘कर लकडाउनपछि’

स्याङ्जा, २२ जेठ– वालिङ चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनसंगै व्यापार ब्यावसाय लगायतका कारोबार ठप्प भएको अवस्थामा व्यवसायीलाई कर बुझाउन सूचना जारी गरेकोप्रति ध्यानाकर्षण...

फेदीखोला गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण

स्याङ्जा, २२ जेठ– फेदीखोला गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आर्कषित गर्दै ब्यावसायीक बनाउने उद्देश्यले बुधबार अनुदानमा ४० ओटा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम...

बागलुङमा नयाँ १० संक्रमित, गण्डकीमा एकैदिन १६ थपिए

बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका...

वालिङमा गाई संरक्षणका लागि गौशाला निर्माण

स्याङ्जा, २० जेठ– गाई संरक्षणका लागि वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ । अहिले सञ्चालनमा रहेको गौशालाको क्षमता कम भएकोले वालिङ–१० स्थित स्वर्गाश्रममा गौशाला निर्माण गरिएको हो । वालिङ नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार...

पर्वतमा पनि थपिए संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो

पोखरा, २० जेठ – मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५/५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट...

कोरोना नेगेटिभ आएर घर फर्किँदै गर्दा बाटोमै मृत्यु

स्याङ्जा, १९ जेठ– स्याङ्जामा क्वारेन्टाइनबाट घर फर्किँदै गर्दा एक व्यक्तिको बाटोमै निधन भएको छ । फेदीखोला गाउँपालिकाको सिद्धार्थ सामुदायीक बहुमुखी क्याम्पस क्वारेन्टिनबाट घर फर्किँदै गरेका ५० बर्षिया खड्कबहादुर कार्कीको बाटोमै निधन भएको हो । जेठ...

आँधीखोला गाउँपालिकाले दियो किसानलाई धानको बिउ

स्याङ्जा, १८ जेठ– धानको बिउ राख्ने बेलामा बिउको अभाव भएपछि चिन्तित बनेका आँधीखोला गाउँपालिकाका कृषकहरुले यतिबेला भने राहातको महसुस गरेका छन् । बन्दाबन्दीका कारण धानको बिउ अभाव भएपछि गाउँपालिकाले लमजुङबाट राम धान र लोकतन्त्र...

स्याङ्जाका संक्रमितलाई गुर्जोको रस र आर्युेवेदिक औषधी

स्याङ्जा, १७ जेठ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि जिल्ला अस्पतालको आइसुलेसनमा उपचाररत बिरामीलाई आर्युेवेदिक औषधीको प्रयोग गरिएको छ । वनजंगलमा पाइने गुर्जो र अन्य जडिबुटीको संकलनमा आर्युेवेदिक अस्पतालका चिकित्सक र कर्मचारीहरु आफै लाग्ने गरेका...

नेकपा अध्यक्ष पारसले बाँडे तीन लाखको राहत सामग्री

स्याङ्जा, १७ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा एक÷एक लाख गरी तीन लाख बराबरको खाद्यान्न र स्वास्थ्य सुरक्षा...

सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !

पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...

-->