मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

पीसीआर रिपोर्टपछि मात्रै क्वारिण्टिनबाट घर पठाइन्छ : मुख्यमन्त्री

स्याङ्जा, २ असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकाहरुलाई क्वारिण्टिनबाट घर पठाउने उद्घोष गरेका छन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि...

ध्रुवज्योती मावि : जहाँ पढाईसंगै श्रम गर्न सिकाइन्छ !

स्याङ्जा, २ असार– तपाई हामीलाई अचम्म लाग्न सक्छ विद्यालयमा पनि तरकारी खेती गरिन्छ ! विद्यालयमा त पठनपाठन पो हुन्छ भन्ने स्वभाविक हो । तर, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको ध्रुबज्योती माध्यामिक विद्यालय पढ्ने र...

गल्याङ नगरपालिकाले बनायो ५० शैयाको आइसोलेसन वार्ड

स्याङ्जा, २ असार– गल्याङ नगरपालिकाले ५० शैयाको आइसोलेसन वार्ड बनाएको छ । गल्याङ नगरपालिका–३ स्थित बल्पुकमा रहेको नगर अस्पताललाई नगरपालिकाले कोरोनाबाट संक्रमित भएकाहरुलाई उपचारकालागि ५० शैयाको आइसोलेसन बेड तयार गरेको नगरपालिकाले जनाएको छ । गण्डकी...

आइसोलेसनमा रहेका कोरोना संक्रमितद्वारा खाना अस्वीकार

स्याङ्जा, १ असार– भीरकोट नगरपालिकास्थित हेलुमा रहेको कालिका सामुदायीक अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित केही युवाहरुले खाना अस्विकार गरेका छन् । जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि गल्याङ नगरपालिकाबाट ल्याइएका १८ जना संक्रमितमध्ये...

नक्सा र निसानछाप अध्यावधिक हुँदा दिपावली

बागलुङ, ३१ जेठ–नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्सा र निशान छापको अध्यावधिकको लागि शनिवार संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको खुसियालीमा बागलुङ, स्याङ्जा लगायत गण्डकी प्रदेशका बिभिन्न...

स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु

स्याङ्जा, ३१ जेठ – स्याङ्जामा जीप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । भीरकोट नगरपालिका– ५ मा शनिवार भएको जीप दुर्घटनामा परी सोही ठाउँकी १५ वर्षीय दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ...

किसानको टाउको दुखाई बन्दै अमेरिकन फौजी किरा

स्याङ्जा, ३१ जेठ– मकै खेतीमा अमेरिकन फौजी किराले क्षति पुर्याएपछि किसान चिन्तित बेनेका छन् । मकैको गुवा र पात फौजी किराले काटेर सखाप पारेपछि किसान यस किराको नियन्त्रण र रोकथामका उपायको खोजीमा छन् ।...

स्याङ्जाका दुई संक्रमित क्वारेन्टाइन सरसफाईका कर्मचारी

स्याङ्जा, ३० जेठ– जिल्लामा पहिलो पटक दुई जना सरसफाई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माका अनुसार, गल्याङ नगरपालिकाको क्वारेन्टिनमा सरसफाई गर्ने महिला र पुरुषमा संक्रमण देखिएको र...

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित

पोखरा, ३० जेठ – शुक्रवार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

स्याङ्जाका तीन जनाले कोरोना जितेर घर फर्किए

स्याङ्जा, २८ जेठ– स्याङ्जा जिल्लाका तीन जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा उपचार तीनै जनाको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट विदाई गरिएको हो । गत जेठ...

-->