मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

आँधिखोलाको बजेट : भौतिक पूर्वाधार, कृषि र रोजगारीमा जोड

स्याङ्जा, १० असार– स्याङ्जाको आँधिखोला गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला देवीले आगामि आर्थिक बर्षका लागि ४६ करोड ६ लाख ६० हजारको बजेट...

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग...

गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित

पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य...

भरूवा बन्दुकसहित युवा पक्राउ

स्याङ्जा, ९ असार– एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । आईतबार वालिङ नगरपालिका–५ मझकोट का ३४ वर्षीय जोग बहादुर चुहानलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा बन्दुक लुकाएर राखेको भन्ने सूचना...

स्याङ्जाका १४ जनाले एकैदिन कोरोना जिते

स्याङ्जा, ९ असार, कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा उपचारारत रहेका १४ जना सोमबार कोरोना जितेर घर फर्किएका छन् । कालिका सामुदायिक अस्पताल हेलूको आईशोलेसनमा रहेका मध्ये १४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज...

राम्दी महायज्ञको आयव्याय सार्वजनिक

स्याङ्जा, ८ असार– स्याङ्जा र पाल्पाको सिमानामा रहेको धार्मिक स्थल राम्दीमा ९ वर्ष पहिले गरिएको महायज्ञको आयव्याय आईतबार सार्वजनीक गरिएको छ । २०६८ साल कार्तिक १८ गतेदेखि २५ गतेसम्म संञ्चालन गरिएको महायज्ञ तथा धार्मिक...

जिल्ला अस्पताल स्याङ्जालाई भेन्टिलेटर हस्तान्तरण

स्याङ्जा, ८ असार– जिल्ला अस्पताल स्याङ्जालाई युनिभर्सल एनएसथेसिया विथ भेन्टिलेटर हस्तान्तरण गरिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्यालको पहलमा जिल्ला अस्पताल स्याङ्जालाई युनिभर्सल एनएस थेसिया विथ भेन्टिलेटर उपलब्ध गराईएको...

सूर्योदय लघुबित्तद्वारा विपतकोषमा दश लाख बढि सहयोग

स्याङ्जा, ७ असार– सुर्योदय लघुबित्त वित्तिय संस्था लि.ले प्रदेश र स्थानीय तहका विपतकोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण पैmलिदै गएपछि यसको रोकथाम र नियन्त्रका लागि लघुबित्तले सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग...

महायज्ञको हिसाब सार्वजनिक गर्न माग

स्याङ्जा, ५ असार– स्याङ्जा र पाल्पाको सिमानामा रहेको धार्मिकस्थल राम्दीमा वषौँअघि गरिएको महायज्ञबाट संकलित रकमको आयव्याय सार्वजानिक गर्न माग गरिएको छ । २०६८ साल कार्तिक १८ गतेदेखि २५ गतेसम्म संञ्चालन गरिएको महायज्ञ तथा धार्मिक...

उपभोक्ताहरुको घर–घरमा ताजा तरकारी

स्याङ्जा, ५ असार– कोरोना सन्त्रासका बीच घर–घरमै ताजा तरकारी सुपथ मुल्यमा उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उपभोग्य वस्तु खरिदको लागि बजार जान डराइरहेका उपभोक्तालाई...

-->