शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एकविहानै थपिए ११ जना कोरोना संक्रमित

गण्डकीमा एकविहानै थपिए ११ जना कोरोना संक्रमित

बागलुङको गल्कोट नगरपालिकामा २ जना, म्याग्दीको मंगला गाउँपालिका ४ जना र बेनी नगरपालिकामा १ जना


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

पोखरा, ११ असार – गण्डकी प्रदेशमा विहिवार विहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा ६ जना, बागलुङमा २ जना, स्याङजामा १ जना र नवलपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकाका २ जना पुरुष, म्याग्दीको बेनी नगरपालिकाका १ जना पुरुष र १ जना महिला, मंगला गाउँपालिकामा ४ जना पुरुष, स्याङजाको कालीगण्डकी गाउँपालिकामा १ जना पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकामा १ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका डा.विनोदविन्दु शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->