मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्वरोजगार बन्नेलाई नगरपालिकाको अनुदान

स्याङ्जा, १ साउन– पुतलीबजार नगरपालिकाले सानो सानो लगानि गरेर स्वरोजगार बन्न चाहानेहरुलाई अनुदान बितरण गरेको छ । केही महिना पहिले नगरपालिकाले संञ्चालन गरेको सिलाइकटाई तालिम र ब्युटीपार्लर तालिममा सहभागी भई पेशा व्यवसाय सुरु गर्न...

कुलो बनाउन गएका चार जनालाई पहिरोले पुर्‍यो, एकको शव फेला, तीन बेपत्ता

फाईल फोटो वालिङ, ३० असार– स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ । कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक...

कालीगण्डकी नदीमा बाढी, विश्वकै ठूलो शिला शालीग्राम डुब्यो

स्याङजा, २७ असार – अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब बढेपछि विश्वकै ठूलो शिला शालीग्राम डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थल स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतीवेणीमा रहेको शिला शालीग्राम...

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...

स्याङ्जाको हरिनास गाउँपालिकामा एकिकृत क्वारेन्टिन

स्याङजा, २४ असार– विद्यालयमा निर्माण गरिएका क्वारेन्टिनलाई विस्थापित गरेर हरिनास गाउँपालिकाले एकिकृत क्वारेन्टिन निर्माण गरेको छ । गाउँपालिकाले भारतलगायत तेश्रो मुलुकबाट आएकाहरुलाई राख्न गाउँपालिकामा रहेका विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो । विद्यालयमा क्वारेन्टिन निर्माण गरिएपछि...

बाख्रालाई समयअनुकुल बोका खोज्ने प्रविधि !

स्याङ्जा, २४ असार– बाख्रापालन व्यावसाय गर्दै आएका किसानलाई लक्षित गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकुल बोका खोज्ने (बाख्रामा हिट सिङ्क्रोनाइजेसन) प्रविधिको सुरुवात गरेको छ । गल्याङ नगरपालिका–७ मा रहेको ललित थापाको बाख्रा फर्ममा यो...

बन्दाबन्दीले उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्न लागेपछि खुसी

स्याङ्जा, २३ असार– कोरोना संक्रमणका कारण लामो सम्यसम्म बन्दाबन्दी हुँदा घरभित्रै बस्दा उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्ने काममा लागेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ...

कुटपिटमा परि दूई जना गंभीर घाईते

स्याङ्जा, १९ असार– जिल्लाको आँधीखोला गाउँपालिका–४ स्वरादीमा गए राती कुटपिट हुँदा दुई जना घाईते भएका छन् । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरका १८ वर्षीय सन्तोष विकलगायतका ८ जना युवाको समुहले मादक...

कालीगण्डकी गाउँपालिकाद्धारा सर्वोत्तम पीठो वितरण

स्याङ्जा, १९ असार– जिल्लाको कालीगण्डकी गाउँपालिकाले बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ र ४ का ६ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरुलाई निःशुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । बालकालिकाको पोषणमा...

कोरोनाले विद्यालय नखुलेपछि अनलाइनबाटै पठनपाठन

स्याङ्जा, १८ असार– कोरोना संक्रमण बढ्दै जाँदा तत्काल विद्यालय संञ्चालन गर्ने अवस्था नभएपछि पिसजोन इन्डिग्रेटेड एजुकेस्नल एकेडेमी विद्यालयले अनलाईनका माध्यामबाट पठनपाठन संञ्चालन गरेको छ । वालिङ नगरपालिका–९ भुम्रेमा रहेको सो विद्यालयले लामो समयसम्म पठनपाठन...

-->