शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कुलो बनाउन गएका चार जनालाई पहिरोले पुर्‍यो, एकको शव फेला, तीन बेपत्ता

कुलो बनाउन गएका चार जनालाई पहिरोले पुर्‍यो, एकको शव फेला, तीन बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

फाईल फोटो

वालिङ, ३० असार– स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ । कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । बेपत्ताको खोजी जारी रहेको थापाले बताए । यसै बिच भूमी व्यवस्था तथा सहकारी मन्त्री तथा स्याङ्जाबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालले चार जना पुरिएको पुष्टि गर्दै उद्दार तथा उपचारमा खटिन सबैमा अपिल गरेकी छन् । उनले मौसमको खराबीका कारण कारण हेलिकोप्टर पठाउन नसकिएको जनाएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->