मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

पर्यटन विकासको योजना बनाउदै भीरकोट नगरपालिका

स्याङ्जा, २७ जेठ– भीरकोट नगरपालिका पर्वतीय पर्यटन विकासको योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यामबाट नगरको विकासका साथै नगरबासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका पर्वतीय पर्यटन विकासको योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक...

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

अलविदा ! कोराना संत्रमण देखिएका वालिङ–३, स्याङ्जाका ५९ वर्षीय पति/पिताको प्लाष्टिकले बेरिएको पार्थिव शरीर नियाल्दै धर्मपत्नी र छोरी । तस्वीर :सुमन ढुंगाना पोखरा, २७ जेठ– धेरै धर्म र सम्प्रदायले आत्मालाई अजम्बरी र शरीरलाई नाशवान...

गल्याङ नगरपालिकाद्वारा समाचारप्रति ध्यानाकर्षण

स्याङ्जा, २६ जेठ– गल्याङ नगरपालिकाले बिभिन्न अनलाइनमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै गम्भिर आपति प्रकट गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखामा संयोजकको रुपमा कार्यरत कर्मचारी लिलाबल्लौ भण्डारी आइतबार गल्याङ नगरपालिका–२ बटुवामा मृत भेटिएको विषयमा गल्याङ...

घाट र चालक नपाउँदा स्याङ्जाका कोरोना संक्रमितको शव आइसोलेसन वार्डमा अलपत्र

पोखरा, २६ जेठ – चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको स्याङ्जाका पुरुषको शव अलपत्र परेको छ । अहिलेसम्म शव पश्चिमाञ्‍चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र छ । शव बोक्नका लागि हालसम्म कुनै चालक...

आँधीखोला गाउँपालिकाद्वारा व्यावसायीक कृषकलाई सम्मान

स्याङ्जा, २६ जेठ– आँधीखोला गाउँपालिकाले कृषि क्षेत्रमा किसानलाई आर्कषित गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । कृषि पेशामा लागेका किसानलाई आकर्षण गर्दै उत्पादन बढाउन उनीहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन् ।...

कोरोनाका कारण मृत्युभएका बृद्धमा मृगौलाको समस्या थियो

स्याङ्जा, २६ जेठ–कोरोना भाईरस (कोभिड–९) को संक्रमण पुष्टि भएर पोखराको गण्डकी अस्पतालमा उपचार गराईरहेका स्याङ्जाका एक बृद्धको आईतवार राती मृत्यु भएको छ । वालिङ नगरपालिका निवासी बृद्धमा कोरोना संक्रमण रहेको आईतवार मात्रै पुष्टि भएको...

धरमपानीका २६ घरमा खानेपानीको धारा जडान

स्याङ्जा, २५ जेठ– वालिङ नगरपालिका–१ धरमपानीका घर–घरमै खानेपानीको धारा जडान भएपछि स्थानीय दंग परेका छन् । विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका सबै घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।...

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

बागलुङसहित गण्डकीका ४ जिल्लामा थपिए १७ संक्रमित

पोखरा, २४ जेठ – गण्डकीमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी...

बाँझो रहेको ९० रोपनी जमिनमा सामूहिक आलु खेती

स्याङ्जा, २३ जेठ– आँधीखोला गाउँपालिकाका किसान सामूहिक आलु खेतीमा आर्कषित भएका छन् । गाउँपालिकाले अनुदानमा आलुको बिउ र मल उपलब्ध गराएपछि आँधीखोला–१ का किसानहरु सामूहिक आलु खेतीमा लागेका हुन् । लामो समयसम्म बाँझो रहेको...

-->