मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७७, शुक्रबार

पोखरा, ३० जेठ – शुक्रवार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->