शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जवरजस्ती करणी आरोपमा पक्राउ

जवरजस्ती करणी आरोपमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७७, बुधबार

स्याङ्जा, १४ जेठ– जवरजस्ती करणीको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छन् । सोही ठाउँकी १९ वर्षीय युवतिले ४० वर्षीय पुरुषले आफुलाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई प्हरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष बिरुद्ध अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ । युवतीको ७ महिनाको गर्भ रहेको बुजिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतिले आफु जवरजस्ती करणीमा परेको भन्दै उजुरी दिएको बताए । जजकको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बैनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदलातबाट म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->