शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वाणिज्य बैंकले दियो प्रहरीलाई सुरक्षा सामग्री

वाणिज्य बैंकले दियो प्रहरीलाई सुरक्षा सामग्री


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

स्याङ्जा, ५ जेठ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि अग्रपंत्तिमा रहेर सुरक्षाको जिम्मेवारी समालिरहेका सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंक स्याङ्जा शाखाले प्रहरीलाई सुरक्षा सामाग्री सहयोग गरेको छ । सदरमुकाम स्याङ्जामा शाखा रहेको वाणिज्य बैंकका प्रमुख प्रकाश गैह्रेले जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी उपरीक्षक बिमलराज कँडेललाई स्यानिटाइजर, ग्लोबस् र सर्जिकल माक्स उपलब्ध गराएको जिप्रका स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->