मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

सुनगाभाको रजत जयन्ती सम्पन्न

पोखरा, ६ माघ – स्याङजाको हरीनाश २,गुर्जामा स्थापित सुनगाभा युवा क्लवले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको...

कालिका र जनसेवीको एकिकृत कारोवार शुरु

स्याङ्जा,२४ पुस – स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ ।नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम...

देशभर खरका छाना सरकारले विस्थापित गर्छ : मन्त्री अर्याल

स्याङ्जा, २० पुस – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन् ।खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत...

सरकार सुरक्षित आवास निर्माण गर्ने अभियानमा छ : मन्त्री अर्याल

स्याङ्जा, १९ पुस- भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार सुरक्षीत आवास निर्माण गर्ने अभियानमा रहेको बताइन। मन्त्री अर्यालले शनिवार स्याङ्जाको वालिङमा आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षीत आवस कार्यक्रमको सुभारम्भ गर्दै सरकारको...

मेला महोत्सव उद्योग वाणिज्य महासंघले मात्र आयोजना गर्न पाउनुपर्छ : उपाध्यक्ष ढकाल

पोखरा,५ पुस – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक प्रवर्द्धनका लागि देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवको आयोजना नेपाल उद्योग वाणिज्य महासंघले मात्रै गर्न पाउनु पर्ने बताएका छन...

संघीयताका कारण गाँउगाँउमा विकासको लहर : मुख्यमन्त्री गुरुङ

स्याङजा, २३ मंसिर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय व्यवास्था लागु भएपछि अहिले गाउ गाउमा विकासका लहरहरु पुग्न थालेको बताएका छन । बहुदल स्थापनापछिको ३० बर्षसम्म पनि जनताहरु विकासको प्रतिक्षामा बसेपनि दुर्गम क्षेत्रमा...

स्थानीय कृषि तथा पर्यटन प्रर्वद्धनका लागी भीरकोट महोत्सव

स्याङ्जा २० मंसिर – “समृद्ध भीरकाट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने नाराका साथ आगामी फाल्गुन १ देखि ११ गतेसम्म दोस्रो भीरकोट महोत्सव हुने भएको छ । भीरकोट उद्योग वाणिज्य संघले कृषि, पर्यटन,...

गतिशिलले रकम फिर्ता गरेन, नगरपालिको निर्देश विरुद्ध उच्च अदालत पोखरामा रिट दायर

स्याङ्जा, २९ कात्तिक – गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका विरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेको छ । नगरपालिकाले २० गते गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई कोलोजिङ चार्जका नाममा लिएको ८४ हजार...

गण्डकीको नयाँ पर्यटकिय गन्तव्य स्याङ्जा भ्यूटावर

स्याङ्जा, ८ कात्तिक –  स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान उद्घाटन गरिएको छ । विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण...

महेन्द्र आलेलाई कुटपिट गरी हत्या गर्ने १० जना पक्राउ

स्याङ्जा,२३ असोज – जिल्ला प्रहरी कार्यालय स्याङजाले एक व्यक्तिको कुटपिट गरी हत्यामा संलग्न १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ  ।असोज २२ गते स्याङजाको हरिनाश गाउँपालिका-५ बलिकोटको आग्रीडाँडाका २९ वर्षीय को महेन्द्र आलेलाई मोटरसाईकल र जिप...

-->