स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले आँफ्नै आमाले छोडेपछि बेवारिसे बनेका बालिकाको उद्धार गरेको छ । दाङको तुलसीपुरमा फलफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरी नफर्केपछि बेवारिसे बनेका नौ वर्षिय कृतिका र छ वर्षिय क्रिसकालाई पालिकाले उद्धार गरेको...
स्याङ्जा / गण्डकी प्रदेश सरकार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखराले कृषि ज्ञान केन्द्र स्याङ्जाको समन्वयमा यहाँका पसलहरूको अनुगमन तथा निरीक्षण गरेको छ। पुतलीबजार नगरपालिकामा स्थापित ३२ वटा पसलहरूको अनुगमन तथा निरीक्षण गरिएको हो।...
पोखरा/ स्याङजाको नौडाँडादेखि पर्वतको कार्कीनेटा जोड्ने नौडाँडा–कार्कीनेटा सडक निर्माणको काम न्यून गुणस्तर रहेको महालेखा परिक्षकको प्रतिवेदनले ठहर गरेको छ । महालेखा परीक्षकको कार्यालयको सातौ प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१) ले यस्तो देखाएको हो । त्यस आर्थिक...