मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

विद्यार्थीलाई ‘भाग्य बोक्ने’ झोला

पोखरा/सामाजिक क्षेत्रमा क्रियाशिल पहिलो पाइला नेपाल पोखराले स्याङ्जामा शिक्षा अभियानअन्तर्गत ‘भाग्य बोक्ने’ झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । यहाँको आँधीखोला गाउँपालिका – २ चिलाउनेबास आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई झोलासहित विभिन्न शैक्षिक सामग्री...

प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा

स्याङ्जा/वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा यहि फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रथम पिंक सिटी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ’आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने मूल नाराका साथ...

महामन्त्रीमा स्याङ्जाका पराजुली सर्वसम्मत

पोखरा / राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनवाट महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुली सर्वसम्मत निर्वाचित भएका छन्। विगत १८ वर्षदेखि अपागता भएका व्याक्तिहरुको हक हितका लागि निरन्तर कृयाशिल पराजुलीले स्याङ्जा अपांग समाजको संस्थापक...

सामाजिक बिकास कार्यालय स्याङजाद्वारा ज्येष्ठ नागरिक आश्रमलाई ३ लाख

स्याङजा/ सामाजिक विकास कार्यालय स्याङजाले चापाकोट नगरपालिका–६ मा रहेको राधा दामोदर आरोग्य आश्रममै पुगेर त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुको लागि ३ लाख अनुदान उपलब्ध गराएको छ । कार्यालय प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र...

७५ हजारभन्दा बढी भक्तजनले गरे पूजा 

स्याङ्जा/ नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्वलन गरिएको छ ।  जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजना गरिएको अनुष्ठान, गीता ज्ञान...

स्याङ्जा महोत्सवको तयारी पूरा

स्याङ्जा/स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको स्याङ्जा महोत्सवको तयारी पूरा भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका...

ज्येष्ठ नागरिकको सीप विद्यार्थीलाई 

स्याङजा/  प्रायः विद्यार्थी विद्यालय पढाइ लेखाइको लागि जाने गर्छन । कक्षामा पढ्छन, शिक्षकले दिएको होमवर्क घर गएर गर्छन । शैक्षिक गतिविधिमा ब्यस्त रहने यहाँको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी भने चकटी, कूचो, मुढा बनाउन सिकेका...

स्थानीयको प्रतिरोधपछि घोसरदुममा अनुगमन

स्याङ्जा/ अवैधरुपमा ढुङ्गा गिट्टीको ओसारपसार भएको वालिङ् नगरपालिका–१२ घोसरदुममा प्रशासनले अनुगमन गरेको छ । सडक निर्माण तथा कालोपत्रेका नाममा निर्माण कम्पनी टुण्डी आरएस जेभिले सडक बनाउन भन्दा पनि ढुङ्गा गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध...

सडक स्तरोन्नतिमा भाँजो हाल्नेविरुद्ध अदालतको आदेश

स्याङ्जा/उच्च अदालत पोखराले अर्जुनचौपारी गाउँपालिकालाई सडक निर्माणको कामलाई निरन्तरता दिने गरी आदेश दिएको छ । यहाँको वडा नम्बर २ का स्थानीय प्रेमबहादुर खत्रीको निवेदनलाई माघ २ गते गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिइविकासको कामलाई अगाडि...

भाटखोलामा पाठेघरको मुखको निशुल्क भिआइए परिक्षण

पोखरा/ स्याङजाको फेदीखोला गाउँपालिका–३ भाटखोलामा एकदिने पाठेघरको मुखको निशुल्क भिआइए परीक्षण शनिवार सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलको संयूक्त आयोजना, फेदीखोला–३ को...

-->