मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने तयारी, सुझाव संकलन सुरु

स्याङ्जा/गण्डकी प्रदेश सरकारले पुतलीबजार नगरपालिका –१ मा प्रदेशभित्र मगर र गुरुङ भाषालाई प्रदेशको सरकारी कामकाज ल्याउन सुझाब संकलनगरेको छ । मगर र गुरुङ भाषा हराउदै जादा यहाँ प्रदेशको सरकारी कामकाज ल्याउने तयारी गरिएको हो...

स्याङजाको फेदीखोलामा गण्डकी प्राविधिक शिक्षालयको निर्माण सुरु, मुख्यमन्त्री पाण्डेले गरे शिलन्यास

पोखरा/ कोरियाली सरकारको तर्फबाट कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को सहायता अनुदानमा गण्डकी प्राविधिक शिक्षालयको पुर्वाधार विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) को आवासीय तथा प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री...

प्रदेशका पूर्वमन्त्रीलाई प्रमुख अतिथि बनाएपछि जनप्रतिनिधिद्वारा विद्यालयको स्वर्ण महोत्सव बहिस्कार 

स्याङ्जा/  जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माविको स्वर्ण महोत्सव गाउँपालिकाका जनप्रतिनिधीले बुधवार बहिस्कार गरेका छन् ।  गण्डकी प्रदेशका पुर्व सामाजिक विकास तथा शिक्षामन्त्री तथा नेपाली काग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठलाई प्रमुख अतिथि बनाइएपछि जनप्रतिनिधीले मर्यादाक्रम...

आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने लोकार्पण

स्याङ्जा/‘आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने’ लोकार्पण गरिएको छ । स्याङ्जाली लोकगीतका कालिदास मसानेको बारेमा वरिष्ठ साहित्यकार देवीप्रसाद बनवासीले नवीनतम कृति सिर्जना गरेका ह्ुन् । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष प्रवेशको अवसर तथा कविशिरोमणि लेखनाथ पौड्यालको...

विव्यस अध्यक्ष बन्न अनिवार्य अभिभावक

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक मध्येबाट मात्र अध्यक्ष हुने व्यवस्था गरिएको छ । मंगलबार भएको १६ औं गाउँसभाले शिक्षा ऐन २०७४ खारेज गर्दै बनाएको शिक्षा ऐन २०८१ मा सो कुरा समेटिएको हो...

माओवादी केन्द्रको गल्याङ नगर अध्यक्षमा थापा

स्याङ्जा/नेकपा माओवादी केन्द्रको खबरदारी सभा तथा गल्याङ नगरपालिकाको तेस्रो अधिबेशनले दुर्गाबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा ज्योति भट्टराई, त्रिलोचन गौडेल र भूमकला न्यौपाने चयन भएका छन् । सचिवमा...

पत्रकार महासंघ गण्डकी र ९ जिल्लामा सत्ता गठबन्धन बिजयी

पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन...

मानसिक रोगीसहित कैदीबन्दी एकै ठाउँमा !

स्याङ्जा/जिल्ला कारागार स्याङ्जामा मानसिक रोगीसहित कैदीबन्दी एकै ठाउँमा राखिएको भेटिएको छ । ७६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्र्दभमा आइतबार जिल्ला कारागार निरीक्षणको क्रममा यस्तो भेटिएको हो । मानसिक रोगी कैदीबन्दी फरक ठाउँमा राख्नु पर्नेमा...

स्याङ्जाको भीरकोटमा भेटिए ११ जना क्षयरोगका बिरामी

स्याङ्जा/स्याङ्जाको ग्रामिण बस्तीमा क्षयरोगीको संख्या अत्याधिक देखिएको छ । भीरकोट नगरपालिका–१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँग यहाँ क्षयरोगीको संख्या धेरै रहेको अनुमान गरिएको हो । क्षयरोग खोजपडताल स्वास्थ्य जाँच...

पुतलीबजार-अर्जुनचौपारी जोड्ने ठाडाखेतमा पुल निर्माण

स्याङ्जा/पुतलीबजार नगरपालिका वडा नं –१३ र अर्जुनचौपारी गाउँपालिका वडा नं –१ जोड्ने ठाडाखेतमा मल्टि सेल बक्स कल्भर्ट (मोटरेवल पुल) निर्माण गरिएको छ । पुलको सर्वे २०७० साल पुष ५ गते भएको थियो भने २०७४ भदौ...

-->