मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

फेदीखोलाको बालगृहलाई पाँच लाख अनुदान

स्याङ्जा/फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपालद्धारा सञ्चालित बालगृहले पाँच लाख अनुदान पाउने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष...

चेतन कार्कीको जन्म जयन्तीमा साहित्यिक पत्रिका लोकापर्ण

स्याङ्जा/फेदीखोला सहित्य प्रतिष्ठानले फेदीखोला साहित्य पत्रिका (त्रैमासिक) पहिलो अंकको लोकापर्ण गरेको छ । बहुप्रतिभाशाली व्यक्तित्व स्व. चेतन कार्कीको ८६ औं जन्म जयन्तीमा फेदीखोला गाउँपालिका १ मा पत्रिका लोकापर्ण तथा जन्मजयन्ती मनाइएको हो । साहित्यिक पत्रिकाको...

भ्रष्टाचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

स्याङ्जा/नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक भएको बताएका छन् । गल्याङ नगपालिका १ उत्तरबाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रष्तिष्ठानले विद्यादान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापनार्थ अयोजित मातापिता...

बढ्यो फूल खेती, व्यवसायिक बन्दै विद्यालय

पोखरा / तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ । पछिल्लो समय राजनीतिमा लाग्नेदेखि विद्यालयले समेत व्यावसायिक फूल खेतीमा लागेका पाइएको छ । स्याङ्जा संवाददाता...

महिला क्रिकेट खेलाडी उत्पादनको केन्द्र बन्दै स्याङ्जा

स्याङ्जा/स्याङ्जा पछिल्लो क्रममा महिला क्रिकेटमा अन्तराष्ट्रिय खेलाडी उत्पादनको केन्द्र बन्दै गएको छ । पटक पटकका यहाँका खेलाडी सहभागी टिमले खेलमा जित्दै आएकोमा यस पटक उनै खलाडी युएईमा हुने आइसीसी अण्डर–१९ महिला विश्वकप छनोटमा परेका...

दशैंमा झण्डै बीस लाख राजस्व संकलन, ६ सय सवारी कारवाहीमा

स्याङ्जा/दशैंको १५ दिनको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १९ लाख ३४ हजार पाँच रुपैयाँ राजस्व सङकलन गरेको छ । असोज १७ गतेदेखि कात्तिक २ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले ६०२ वटा सवारी साधनलाई कारवाही गरेको हो...

सुन्तला चीन निर्यात सम्झौता कार्यान्वयन भएन, १२ वर्षसम्म पूर्वाधार निर्माण प्रक्रियामै

पोखरा/ रोगकिरामुक्त र गुणस्तरीय सुन्तला उत्पादनका लागि आवस्यक पूर्वाधार निर्माणमा ढिलाई हुँदा चीनको तिब्बतमा सुन्तला निर्यात गर्ने सम्झौता भएको १२ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसारको प्रक्रिया पुरा गर्नेतर्फ सरकारी निकायले...

शाह बंशको कूल मन्दिर स्याङ्जाको ‘आलमदेवी’

स्याङ्जा / शाह बंशको कूल देवता र कूल मन्दिर मानिदै आएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठ मध्ये एक हो । कालीगण्डकी गाउँपालिका ३ मा रहेको वि.सं.१३५० सालमा स्थापना भएको हो । यहाँ मन्दिर स्थापनाबाट नै...

स्याङ्जाका तेजनले गरे ८ हजार अग्ला १४ वटै हिमाल आरोहण

स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरका २९ बर्षीय तेजन गुरुङले ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् । यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब...

स्याङ्जामा डेङ्गुको सङक्रमण दर घट्दै

स्याङ्जा/जताजतै डेङ्गुको सङक्रमण तिब्र रुपमा बढिरहँदा स्याङ्जामा भने घटेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा गत भदौ महिनाको तुलनामा डेङ्गुको सङक्रमण घटेको हो । उच्च तापक्रम घट्नु तथा पालिकाले अभियाननै चलायर लामखुट्टेका बासस्थानको खोजी...

-->