दशैंमा झण्डै बीस लाख राजस्व संकलन, ६ सय सवारी कारवाहीमा
स्याङ्जा/दशैंको १५ दिनको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १९ लाख ३४ हजार पाँच रुपैयाँ राजस्व सङकलन गरेको छ ।
असोज १७ गतेदेखि कात्तिक २ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले ६०२ वटा सवारी साधनलाई कारवाही गरेको हो...
सुन्तला चीन निर्यात सम्झौता कार्यान्वयन भएन, १२ वर्षसम्म पूर्वाधार निर्माण प्रक्रियामै
पोखरा/ रोगकिरामुक्त र गुणस्तरीय सुन्तला उत्पादनका लागि आवस्यक पूर्वाधार निर्माणमा ढिलाई हुँदा चीनको तिब्बतमा सुन्तला निर्यात गर्ने सम्झौता भएको १२ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसारको प्रक्रिया पुरा गर्नेतर्फ सरकारी निकायले...
शाह बंशको कूल मन्दिर स्याङ्जाको ‘आलमदेवी’
स्याङ्जा / शाह बंशको कूल देवता र कूल मन्दिर मानिदै आएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठ मध्ये एक हो । कालीगण्डकी गाउँपालिका ३ मा रहेको वि.सं.१३५० सालमा स्थापना भएको हो । यहाँ मन्दिर स्थापनाबाट नै...
स्याङ्जाका तेजनले गरे ८ हजार अग्ला १४ वटै हिमाल आरोहण
स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरका २९ बर्षीय तेजन गुरुङले ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् । यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब...
स्याङ्जामा डेङ्गुको सङक्रमण दर घट्दै
स्याङ्जा/जताजतै डेङ्गुको सङक्रमण तिब्र रुपमा बढिरहँदा स्याङ्जामा भने घटेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा गत भदौ महिनाको तुलनामा डेङ्गुको सङक्रमण घटेको हो ।
उच्च तापक्रम घट्नु तथा पालिकाले अभियाननै चलायर लामखुट्टेका बासस्थानको खोजी...
स्याङ्जाको हरिनासमा घनले टाउकोमा प्रहार गरी हत्या
स्याङ्जा/हरिनास गाउँपालिका वडा नं. ४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एकको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजेको समयमा...
१ सय ५९ जना वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि
काठमाडौं / सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो ।
बरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी...
शिक्षाको विकासमा सबैको चासो जानुपर्ने– प्रदेश प्रमुख भट्ट
स्याङ्जा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताएका छन । जिल्लाको फेदीखोला गाउँपालिकाले वडा नं २, सिद्धार्थ माविमा गरिएको नवौं संविधान तथा ४५ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार आयोजना...
स्याङ्जामा एक पालिका एक हुलाक स्थापना
स्याङ्जा/सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ ।
बिरुवा गाउँपालि—१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा एक पालिका एक हुलाक स्थापना भएको हो ।...
स्याङ्जाका २८९ जनामा डेंगी सङक्रमण
स्याङ्जा/११ पालिका रहेको स्याङ्जामा १० पालिकामा डेंगीको सङक्रमण भेटिएको छ । यहाँको फेदीखोलामा डेंगीको सङक्रमण नदेखिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले यस आर्थिक वर्षको दुई महिनामा २८९ डेंगीका संक्रमित भेटिएको बताए...