मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा सार्वजनिक जग्गा सरकारको मातहत ल्याइदै

पुतलीबजार नगरपालिका १३, पुलबाँधको कित्ता नं २६५ को सरकारी जग्गा । –तस्बिर : अर्जुन काफ्ले/स्याङ्जा स्याङ्जा/नागरिकले अतिक्रमीत गरेका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन जिल्ला प्रशासन कार्यालय स्याङजा जुटेको छ । स्थानीय पाालिका र स्थानिय...

स्याङ्जामा एकै वर्षमा ४३ किमी सडक कालोपत्रे

तस्बिर : अर्जुन काफ्ले स्याङ्जा/प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलोमिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०/८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो । यहाँको...

दुना टपारी बनाउदै भगवनीमाई

स्याङजा/अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो । सहकारीका संरक्षक...

आँधीखोलामा पौडी खेल्दा बेपत्ता पोखरेल अझै भेटिएनन्

स्याङजा / आँधीखोलामा शुक्रबार दिउँसो १ बजे पौडी खेल्ने गएका २३ वर्षीय शिव पोखरेलको अवस्था अझै अज्ञात रहेको छ। हरिनास गाउँपालिका-५ वसन्त डाँडा घर भई हाल वालिङ नगरपालिका-८ विपी चोक नजिक डेरामा बस्ने पोखरेल आँधीखोलामा...

पञ्चमुलमा निःशुल्क भिडियो एक्सरे सेवा 

स्याङ्जा/आँधीखोला गाउँपालिका १ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ ।  गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी स्वास्थ्य केन्द्रमा उपलब्ध गराएसगैँ निःशुल्क सेवा दिन थालिएको हो । यसरी गाउँमा...

पहिरो पीडित परिवारलाई राहत

स्याङ्जा/ पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा –१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत असार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो । अर्जुनचौपारी गाउँपालिका –१...

गण्डकीका मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न निर्देशन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले स्याङजा जिल्ला अस्पतालको आइतबार निरीक्षण गरेका छन् । अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियुको सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका...

करेन्ट लागेर महिलाको मृत्यु

स्याङ्जा/ पुतलीबजार नगरपालिका–५ चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानिय ३१ वर्षीया शुशिला कार्की आफ्नो बोईलर कुखुराको फार्म सफा गर्ने क्रममा आइतबार करेन्ट लाागेर घाइने भएकोमा उपचारकालागि स्याङजा जिल्ला अस्पताल मा...

स्याङ्जा प्रशासनमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । प्रशासन कार्यालयमा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड बढेसंगै सेवाग्राहीलाई लक्षित गरी निशुल्क हेल्प डेस्क स्थापना गरिएको हो । नेपाल रेडक्रस...

बाढीपहिरोले स्याङ्जामा ९ को मृत्यु, ११२ घर जोखिममा

स्याङ्जा/ मनसुन सुरु भएसगैँ स्याङ्जामा ९ जनाले ज्यान गुमाएका छन् । ७ जना घाईते भएका छन् । तीन घर पुर्ण रुपमा क्षति भएका छन भने १ सय १२ घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय...

-->