बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

डिभिजन वन स्याङ्जाद्वारा २८ हजारबढी बिरुवा वितरण

स्याङ्जा/डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६ सय १० बहुउपयोगी तथा फलफूलका बिरुवा वितरण गरेको छ । वन कार्यालय अन्र्तगतको जिल्लामा रहेका विभिन्न सव–डिभिजन वन कार्यालयहरुबाट बहुउपयोगी तथा डालेघाँसका बिरुवाहरु राइखनियो, निमारो, ईपिलिपि, खयर, फलफुलजन्य...

पहिरोमा बेपत्ता मल्ल र मरासिनी मृत फेला

स्याङ्जा/अविरल वर्षासगैको पहिरोले बेपत्ता दुई जना मृत अवस्था भेटिएका छन् । शनिबार दिउँसो ३ बजे गएको पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेकी ७३ वर्षिय खेम कुमारी मल्लको २३ घण्टापछि शव फेला परेको छ । सशस्त्र प्रहरी,...

स्याङ्जामा २ को मृत्यु, १ बेपत्ता

पोखरा/ घरमाथिबाट आएको पहिरोमा परेर स्याङजामा शनिवार २ को मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन । स्याङजा प्रहरीका सूचना अधिकारी एवं डिएसपी ईन्द्रबहादुर रानाका अनुसार मृतकमा बिरुवा गाउँपालिका–६ लामाखेतका ६५ वर्षीया गुहेश्वरी शर्मा...

खोलाले बगाउँदा मृत्यु

पोखरा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–१ बीरेन्द्रनगर बस्ने ७४ वर्षका तिलबहादुर भुजेलको खोलाले बगाएर शुक्रबार मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको समयमा स्थानीय अरगैदी खोला तर्ने क्रममा...

एसइईमा उत्कृष्टविद्यार्थीलाई वालिङको सम्मान

स्याङ्जा/जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायिक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तीन÷तीन जना विद्याथीलाई सम्मान गरिएको हो । नगरपालिकाले सामुदायीक...

साईकलबाट लडी मृत्यु, मुस्ताङमा सिंचाई कुलो र काठेपुल बगायो

पोखरा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–३ काफलडाँडा घर भई हाल वडा १ को अभियानपथमा डेरा गरी बस्ने दीपीका परियारको ११ वर्षीय छोरा शिवमको साइकलबाट लडेर मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका अनुसार यही...

स्याङ्जामा पहिरोले घर भत्किदाँ आमाछोरीको मृत्यु

पोखरा/ स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ बागेफड्केमा गएराती आएको पहिरोले घर भत्किदाँ आमा छोरीको मृत्यु भएको छ । राती साढे ११ बजेतिर घर माथिबाट आएको पहिरोले घर पुरिदा ३१ वर्षीया दुर्गा जिटी र...

त्रिभुवन आदर्शका सुसान्त बने स्याङ्जाकै उत्कृष्ठ

स्याङ्जा/माध्यमिक शिक्षा परिक्षा (एसइई)मा स्याङजाका सुसान्त मरासिनीले चार जीपीए ल्याएका छन् । बिहिबार सार्वजनिक भएको नतिजामा पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना माबिका मरासिनीले जिल्ला नै टप गरेका हुन् । मरासिनीले ०४३००२३४ पी...

अर्जुन चौपारीको बजेट ५७ करोड

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका गाउँ सभाको १५ औ अधिबेशनले ५६ करोड ६० लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबारको अधिबेशनमा पालिका उपाध्यक्ष सपना गुरुङले सार्वजनिक गर्नु भएको बजेटमा चालु तर्फ ३१ करोड १४...

अवैध क्रसरमा शिल

स्याङ्जा/भीरकोट नगरपालिका १ मा रहेको अवैद्य क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा शिलबन्दी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी...

-->