मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

२३ अपाङ्गता भएकालाई सहायता सामाग्री

स्याङ्जा/पुतलीबजार नगरपालिका १ स्याङ्जामा अपाङ्गता भएका २३ जनालाई सहायता सामाग्री उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले अपाङ्गता ससक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा सामाग्री उपलब्ध गराइएको हो । सामाजिक विकास कार्यालय प्रमुख...

गृहसचिवले अनावरण गरेको ताम्रापत्र जग्गादाताले ढाकिदिए

स्याङ्जा / नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले आईतवार उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रापत्र इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै मंगलवार...

छाङछाङदीमा साउनमा १० लाखभन्दा बढी भेटी संकलन

स्याङ्जा/स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउनको महिनामा १० लाख ३४ हजार ७४२ रुपैयाँ भेटी सङकलन भएको छ । साउनमा भक्तजनबाट चढाईएको भेटि तथा विभिन्न शिर्षकमा नौ लाख ३४ हजार ७४२ रुपैयाँ र महाआरतीबाट...

एक्ली बृहस्पति अर्थात् स्याङ्जाकी सिडीओ

केही वर्षअघिसम्म सरकारी अड्ढातिर जाँदा नीलोकोटेलाई तपाईंले ‘घर कहाँ ?’ भन्ने प्रश्न राख्नुभयो भने सायद उत्तर आउँथ्यो–स्याङ्जा ।’ पछिल्लो समय सरकारी कार्यालयहरुमा अन्य जिल्लाका कर्मचारीको उपस्थिति पनि बढ्दो छ । सरकारी जागिरेको जिल्लाको उपमा अहिलेसम्म...

सहकारीको रकम हिनामिना प्रकरणमा थप २ पक्राउ, गाउँपालिका अध्यक्ष फरार

पोखरा/ स्याङ्जामा सहकारी ठगीको आरोपमा थप २ जना पक्राउ परेका छन । सोही सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर भने फरार भएका छन । प्रहरीले तीनजनालाई पक्राउका लागि...

स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

स्याङ्जा / सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो। स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन...

स्याङ्जामा खुल्ला कविता प्रतियोगिता आयोजना

स्याङ्जा/ पुतलीबजार नगरपालिका-१ मा कविता महोत्सव अर्थात् खुल्ला कविता प्रतियोगिता २०८१ हुने भएको छ । पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम बार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथित र स्व....

आँधिखोलाद्वारा बिद्यालयलाई सामग्री प्रदान

स्याङ्जा/ जिल्लाको आँधिखोला गाउँपालिकाले पालिका भित्रका बिद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरु प्रदान गरेको छ । शैक्षिक गुणस्तर बढाउने उदेश्यले आबश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले सामग्री प्रदान गरेको हो । पालिकाले सरस्वती माबिलाई स्मार्ट...

पञ्चकन्या माबिका शिक्षक झन्डै ३ महिनादेखि हाजिरविहीन 

स्याङ्जा/ वालिङ नगरपालिका– १३ की शारदा गैरेले अर्जुनचौपारी १ को पञ्चकन्या माबिमा हाजिर गराई दिन माग गरेकी छन । गाउँ पालिकाकाले खटाएको पञ्चकन्या माबिमा हाजिरी हुन नपाउदाँ मानसिक रुपमा असर परेको भन्दै शिक्षा बिकास...

फेसबुकमा आदेश देखाउदै थर्काउदै प्रधानाध्यापक

स्याङ्जा/ अर्जुनचाैपारी गाउँपालिका वडा नम्बर १ मा रहेको एक मात्र सामुदायीक माध्यमिक बिद्यालय पञ्चकन्या हो । ५० बर्ष पहिला स्थापना भएको माबिलाई नमुना बनाउन पछिल्लो एक बर्षबाट गाउँपालिका अग्रसर रहेको थियो । पछिल्लो क्रममा बिद्यालयमा...

-->