मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ पक्राउ

स्याङ्जा/ डियुटीमा खटिएका प्रहरीमाथि हातपात गर्दै अपशब्द बोलेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ का सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङ रहेका छन् । पुतलीबजार–३...

स्याङ्जाको गल्याङस्थित शिशुकल्याण माविका तत्कालिन अध्यक्ष, प्रअ र लेखापालबिरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको गल्याङ नगरपालिका–४ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन बनाएर विद्यालयको रकम हिनामिना गरेको आरोपमा ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा...

खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान

स्याङ्जा / खुमा अर्याल फाउन्डेसनले शनिबार सातौं साधारणसभा सम्पन्न गरेको छ । यस अवसरमा फाउन्डेसनले चाडपर्व विशेष शुभकामना आदानप्रदान, अन्तरक्रिया र चियापान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले दुर्गम क्षेत्रका...

अन्तर्राष्ट्रिय स्याङ्जाली मञ्चको नेतृत्वमा मीनबहादुर क्षेत्री

स्याङ्जा/  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैठौं विश्व सम्मेलन स्याङ्जाको पुतलीबजारमा सम्पन्न भएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने स्याङ्जालीहरूको सहभागितासहित सम्पन्न सम्मेलनले बेल्जियम निवासी मीनबहादुर क्षेत्रीलाई नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित...

निर्धारित समयमा बनेन् राम्दीको नमुना पुल

स्याङ्जा/गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी (राम्दी) को पुल निर्माण सुस्त गतिमा बढेको छ । तीन बर्षमा सक्ने गरेर निर्माण थालिएको देशकै पहिलोनमुना मोटरेबल पुल सम्झौता समय सकिदा निर्माण ७५ प्रतिशत सकिएको...

भीरकोटमा रमाइलो मेला सुरू

स्याङ्जा/जिल्लाको भीरकोट नगररपालिका १ मा रहेको भीरकोट मैदानमा रमाइलो सुरू भएको छ । बयरघरी पिस युथ क्लब मेलाको आयोजक हो । बडादशैं र दीपावलीको पावन अवसरमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौथो बयरघारी रमाइलो मेलाको...

पढ्दै कमाउँदै योजना अन्तर्गत पुतलीबजार नगरपालिकाद्वारा लामागेका बालबालिकालाई पञ्चेबाजा प्रदान

स्याङ्जा / जिल्लाको पुतलीबजार नगरपालिकाले ‘पढ्दै कमाउँदै’ योजना अन्तर्गत बालबालिकामार्फत मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा नम्बर १४ लामागेका बालबालिकालाइ पञ्चेबाजा वितरण गरेको छ । नगरपालिकाले नेपाली मौलिक पहिचान बोकेका बाजाहरु दमाहा, झ्याली, ट्याम्को,...

पोतपवित्रा प्रवीण स्मृति पुरस्कारको स्थापना

स्याङ्जा/जिल्लाको गल्याङ नगरपालिका–६ करादीखोलामा ‘पोतपवित्रा– प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको छ । स्व. पोतप्रसाद उपाध्याय, स्व पवित्रादेवी उपाध्याय र स्व प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद– कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको...

विद्यार्थीको अध्ययन गर्ने पाठशाला बन्दै पार्क 

स्याङ्जा/  अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको छ । विद्यार्थीलाई अध्ययन गर्ने पाठशालाको रुपमा विकास गर्नेगरी पार्क बनाइएको हो । धेरै पालिकाले ठुला ठुला टावर तथा सामान्य खालका पार्क बनाएर बजेट...

भत्ता बुझ्न एकैदिन तीन बैठक !

स्याङ्जा/संघीयता बनेसँगै हरेक पालिकामा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनाइएको छ । न्यायिक समितिले पालिका भित्रका समस्याको समाधान गर्ने गर्दछ । कानुनको बारेमा सिकाउने र काम गर्ने गर्ने भीरकोटको न्यायिक समितिले भने कानुनको खिल्ली उडाउदै...

-->