शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङजा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी

स्याङजा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी

उनका निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पोखरा /स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका धनञ्जय रेग्मी विजयी भएका छन् । उनले २९ हजार ७१ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन् भने नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका छन्।

विजयी रेग्मी यसअघि पर्यटन बोर्डका सिइयो भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->