स्याङ्जा / सवारी साधनमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्याङ्जा प्रहरीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । वडा प्रहरी कार्यालय वालिङद्वारा गण्डकी प्रदेशको मुख्य...
स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले १९ औँ गाउँसभाले संस्कारयुक्त मौलिक समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिकाका अध्यक्ष प्रकाश तिवारीबाट शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा परम्परागत ग्रामीण एकीकृत कृषि तथा पशुपालन प्रवद्र्धन, वैदिक संस्कृति र रैथाने...
स्याङ्जा/ हिंसामा परेका महिलालाई तत्काल संरक्षण र पुनःस्थापना गर्ने उद्देश्सहित सञ्चालित अल्पकालीन सेवा केन्द्र स्याङ्जामा प्रभावकारी बनेको छ । परिवार, समाज वा सडकमा असुरक्षित अवस्थामा पुगेका महिलाका लागि केन्द्र अहिले सुरक्षित आश्रय स्थलका रूपमा...
स्याङ्जा/ फेदिखोला गाउँपालिका–१ भट्टीखानका कुसल पोखरेल र असल पोखरेलले ‘ज्योया’ एआई असिस्टेन्ट विकास गरेका छन् । स्थानीय चण्डीडाँडा माविमा कक्षा –१२ मा अध्ययनरत कम्प्युटर साइन्सका विद्यार्थी कुसल र असलले पालिकाको आइटी परियोजना अन्र्तगत कम्प्युटर...
स्याङ्जा / जिल्लाको अर्जुनचौपारी गाउँपालिका– १ स्थित पञ्चकन्या माविका प्रधानाध्यापक नियुक्तीको प्रक्रिया रोक्न गरेको अन्तरिम आदेशको माग सर्वोच्च अदालतद्धारा अस्विकार गरेको छ । पञ्चकन्या माविका शिक्षक विष्णु प्रसाद तिवारीले गत भदौ १७ गते सम्मको लागि...