स्याङ्जा/फेदीखोला गाउँपालिकालेसामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत र करार शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । फेदीखोला सामाजिक सुरक्षा कोष सुरुआत गर्ने देशकै पहिलो पालिका हो । फेदीखोलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी...
स्याङ्जा /जिल्लाको गल्याङ नगरपालिका-८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका-९, साङलियातर्फ जाँदै गरेको ग...
स्याङ्जा/ जिल्ला प्रहरीले गत साउन महिनामा अपराध अनुसन्धान तथा शान्ति सुरक्षातर्फ विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार साउनमा कुल २४ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ वटा जघन्य तथा...
स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजेको समयमा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार...