मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मनाङको तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

मनाङ / जिल्लाको प्रशिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिचो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो। तिलिचोमा फोरजी सेवा...

जेन-अल्फालाई कस्तो शिक्षा दिने ?

समाजशास्त्री कार्ल मानहेम भन्छन्- मानव इतिहासको समयरेखाको कुनै विशिष्ट बिन्दुमा त्यसै पिँढीका मानिसहरूले त्यस समाजको भावना, दृष्टिकोण र चेतना निर्धारण गर्छन्। त्योभन्दा अगाडि वा पछाडिका पुस्ताहरू त्यस बिन्दुका सामाजिक चरित्रसँग पूरा मेल खाँदैनन्। त्यस्तै भविष्यवादी...

शिक्षा मन्त्री महावीरका ३ निर्देशनः त्रिविविमा बगैँचादेखि कम्प्युटर शिक्षकसम्म

पोखरा/शिक्षामन्त्री नियुक्त भएपछि महावीर पुनले मंगलबार तीनवटा निर्देशन दिएका छन्। देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्ने, विश्वविद्यालयहरूले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका झाडी फाँडेर बगैँचा बनाउनुपर्ने गरी निर्देशन...

जेनजी पुस्ताले सुरु गर्यो WakeUpNepal क्याम्पेन

काठमाडौं / सरकारले सामाजिक सञ्जालको प्रयोगमा लगाएको प्रतिबन्धसँगै जेनजी पुस्तामा व्यापक असन्तोष फैलिएको छ। सामाजिक सञ्जालमा व्यक्त हुने अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पारेको भन्दै सरकारी कदमविरुद्ध क्याम्पेन सुरु गरेका छन् । सरकाले शुक्रबार फेसबुक, युट्युब २६...

म्याग्दीको दुर्गम लुलाङमा टेलिकमको मोबाइल फोन सेवा

म्याग्दी / सरकारी स्वामित्वको नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता) को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर...

अन्तरिक्ष मिसनमा चीनको अर्को सफलता : ‘शेइयान-२७’ उपग्रह प्रक्षेपण

सान्सी (चीन) / चीनले शनिबार (अप्रिल १९) बिहान सान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ६ नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रह बिहान ठिक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण...

नेपालमा कहिले आउला स्टारलिङ्कको इन्टरनेट ?

पाेखरा/ भुटानमा स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा चलाउन थालेको इलोन मस्कको स्पेसएक्सले भारतका दुई दूरसञ्चार सेवा प्रदायकसँग पनि समझदारी गरेपछि नेपालमा उक्त कम्पनीले कहिले सेवा सुरु गर्ला भन्नेबारे चर्चा भइरहेको छ ।स्पेसएक्सले दुई वर्षअघि नै...

चराले अण्डा पार्ने अनौठा तरिका !

चराहरूका धेरै अद्वितीय कुरा हुन्छन्। तीमध्ये उनीहरूले पार्ने अण्डा पनि एउटा रोचक कुरा नै हो। अरू जनावरले पनि अण्डा नपार्ने होइन। चराकै पुर्खा सरीसृपहरूले पनि अण्डा नै पार्छन्। तर तिनको अण्डा नरम हुन्छ। चराहरूको अण्डा भने कडा...

‘डिजिटल सेवा प्राप्ति निगाह होइन, अधिकार हो’

पोखरा/  निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औंल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’ सत्रमा पत्रकार सरस्वती ढकालसँगको संवादमा आइतबार...

किन दुख्छ मन ?

मन चञ्चल हुन्छ । सायद दुनियाँकै सबैभन्दा छिटो गतिमा चल्ने भनेको मन नै हो । सम्झिनुस् त, तपाईं यतिबेला कहाँ हुनुहुन्छ, अनि तपाईँको मन कहाँ पुगिरहेको छ ? हो, त्यो मनको गति र त्यसको...

-->