शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

घाइतेको उपचारका लागि ठूला अस्पताल तयारी अवस्थामा

काठमाडौं / तिब्बततिरबाट आएको बाढीको कारण प्रभावित घाइतेको उपचारको लागि सरकारले राजधानी र स्थानीय दुबै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको छ। सामान्य घाइतेको लागि स्थानीय अस्पताल र ठूला घाइतेको लागि वीर, टिचिङ, पाटन स्वास्थ्य विज्ञान...

तौल नियन्त्रण गर्न खाना खान जान्नुपर्छ

पछिल्लो समय बदलिँदो जीवनशैली, शारीरिक सक्रियताको कमी र क्यालोरीयुक्त खानाको बढ्दो प्रयोगका कारण तौल नियन्त्रण धेरैका लागि चुनौती बन्दै गएको छ। तौल घटाउन खाना नै छाड्नुपर्ने वा निरन्तर भोक सहनुपर्ने आम बुझाइका बीच नयाँ अध्ययनले...

सडक बगेपछि बिरामीलाई स्ट्रेचरको भर

पोखरा/मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने पक्की सडक ठाउँठाउँमा बग्यो । अन्यत्रका सडक पनि छियाछिया बनाएको छ । बाढीले सडकमात्र बगेन, कास्कीको अन्नपूर्ण गाउँपालिकाको अर्को पर्यटकीयस्थल बिरेठाँटी बजारसमेत जोखिममा पु¥याएको छ । गत साउन...

अझै चल्दैछन् मापदण्ड विपरितका एम्बुलेन्स

बागलुङ/मानिस बिरामी पर्दा, ज्यान जोखिममा पर्दा अस्पताल लैजाने एम्बुलेन्सहरु चुस्त र मापदण्ड अनुसारका हुनुपर्छ । नेपाल सरकारले यो निर्णय गरेर ‘एम्बुलेन्स संचालन निर्देशिका २०७८’ जारी गरेको थियो । निर्देशिकाले एम्बुलेन्सलाई तीन वर्गमा विभाजन गरेको छ...

पर्वतमा डेंगु रोक्न अभियान

पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम...

नेपालमा १६८ प्रजातिका लामखुट्टे, जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम

पोखरा/  ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस नेपालमा विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको...

आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल बीच २ बुदे सहमति

पोखरा / आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्र्टन स्वास्थ्यकर्मी र अपस्पतालबीच २ बुदे सहमति भएको छ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस÷बीडीएस इन्टर्न विद्यार्थीलाई थप...

जिएमसीले रोक्यो इन्टर्न भत्ता

पोखरा/निजी अस्पतालरूले इन्टर्नमा रहेका चिकित्सकको तलब/भत्ता दिन बन्द गरेपछि चिकित्सकहरू आन्दोलित भएका छन् । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सकले अस्पताल प्रशासनले तलबसमेत रोक्का गरेपछि बुधबार अस्पतालअघि विरोध प्रदर्शन गरे । उनीहरूले अस्पतालले श्रम...

गर्भवतीको भिडियो एक्सरे सित्तैमा

बागलुङ/नीजि क्लिनिकमा गएमा हजारौं खर्च लाग्ने सेवा यहाँको धौलागिरि प्रादेशिक अस्पतालले निशुल्क दिन थालेको छ । गर्भ अवस्थामा शिशुको अवस्था थाहा पाउन अस्पतालले एक पटकका लागि निशुल्क भिडियो एक्सरे सेवा दिएको हो । आर्थिक अवस्था...

लायन्स क्लबको शिशुवामा निःशुल्क स्वास्थ्य शिविर

लेखनाथ/लायन्स क्लब अफ पोखरा नेचुरल टाउनको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ३०, शिशुवामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर...

-->