सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

नियमित औषधि सेवनबाट घट्न थाल्यो कुष्ठरोगको दाग

बागलुङ/उनी अहिले भर्खरै बागलुङ सदरमुकामको एक विद्यालयमा कक्षा १२ मा पढ्दैछन् । उमेरले पनि भर्खर १७ वर्षका भए । केही समयदेखि उनको हातको पाखुरामा सेतो दाग आएको थियो । गाउँघरका मानिसले दुवी होला भनेर...

बालबालिकामा कुपोषण र रक्तअल्पता

बागलुङ/बागलुङका बालबालिका र किशोरीहरुमा कुपोषण तथा रक्तअल्पताको समस्या देखिएको छ । उनीहरुमध्ये कतिपयलाई कडा खालको समस्या पनि देखिएकोले अस्पतालमै भर्ना गर्ने अवस्था छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका सबै विद्यालयमा रक्तअल्पता र केही सामुदायिक...

गोरखाका ७८ प्रतिशत खानेपानी मुहानमा पनि कोलिफर्म फेला

गोरखा / जिल्लाका ११ वटै स्थानीय तहको २ सय २५ वटा खानेपानी मुहानको गुणस्तर नमुना परीक्षण गर्दा आधा भन्दा बढीमा कोलिफर्म (इकोली) देखिएको छ ।२ सय २५ को नमुना परीक्षण गर्दा १ सय ७६...

स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई

बागलुङ/जिल्लाका एघार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालिन सेवाका लागि सम्मानसहित बिदाई गरिएको छ । बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरिएको हो । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, प्रदेश...

बागलुङ पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा

बागलुङ/बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । सबै पालिका घोषणापछि जिल्ला स्तरीय सभा गरेर सो घोषणा भएको हो । शनिबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणहादुर पाण्डेले सार्वजनिक समारोहमा पुर्ण खोप सुनिश्चित...

रेडक्रस सोसाइटी बागलुङको ३६ औं साधारणसभा

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङको ३६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सोसाइटीका गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले साधारणसभा उद्घाटन गर्दै मानवीय सेवामा लाग्ने रेडक्रसको महत्व र गरिमा बढाउने गरी काम गर्न सबैलाई...

नागरिक सहयोग समितिमा तिमिल्सीना, मातृशिशुको सेवालाई थप प्रभावकारी बनाईने

पोखरा/ नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् । बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको...

अझै कोलीफर्म भेटिन्छ खानेपानीमा

बागलुङ/खानेपानीका मुहानमा कोलीफर्म भेटिने क्रम रोकिएको छैन । अघिल्लो वर्षको तुलनामा घटेपनि कोलीफर्मको समस्या र त्यसबाट सिर्जित रोगको समस्या पनि उत्तिकै छ । जिल्ला खानेपानी गुणस्तर निगरानी समितिले पनि यो समस्याबारे खोजी गरेर समाधानको उपायमा...

सूर्तीजन्य वस्तुको सेवनलाई नियमन गरौं

बागलुङ/सूर्तीजन्य तथा मदिराजन्य पदार्थ नियमन र नियन्त्रणकालागि सबैको चासो र अभियानमा साथ चाहिएको सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिका, नगर स्वास्थ्य शाखाको आयोजनामा भएको नियमन तथा नियनत्रणका लागि बैठक, अनुगमनको जानकारी सहितको संचार कार्यक्रममा सहभागिले...

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

पोखरा/  कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्कीका...

-->