सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

म्याग्दी पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

म्याग्दी/जिल्लाभित्रका १५ महिना भन्दा मुनिका एक हजार ८० जना बालबालिकाले नियमित रुपमा खोप लगाइ रहेको र १६ देखि ५९ महिनाका तीन हजार ९ सय ७४ जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भए पछि जिल्लालाई...

बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा

तस्विर : तिलक घर्ति मगर बागलुङ/पश्चिम बागलुङका मृगौला रोगीलाई हेमो डायलायसिस सेवा दिनेगरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन तथा हेमो डायलाइसिस सेवाको...

बडिगाड बन्यो देशकै पहिलो पोषणमैत्री पालिका

बागलुङ (खर्वाङ)/‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि’ ले तोकेका सूचकहरू पूरा गरेपछि बडिगाड गाउँपालिकालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त’ पालिका घोषणा गरिएको छ । सङ्घीय सरकारको बहुक्षेत्रीय पोषण योजना र पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८०...

कास्कीमा १६ सयभन्दा बढी एचआईभी संक्रमित एआरटी सेवामा

पोखरा / गण्डकी प्रदेशको प्रमुख सरकारी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) अन्तर्गत सञ्चालित पोखरा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेन्टरमार्फत हाल १ हजार ६ सय ३८ जना एचआईभी संक्रमितले नियमित रूपमा औषधी (एआरटी)...

उपकरणले रक्तसंचार केन्द्र प्रभावकारी बन्दै

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङद्वारा संचालित रक्तसंचार केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । विभिन्न दाताले केन्द्रकालागि उपकरण र सामग्री सहयोग गरेपछि केन्द्रले पनि सेवा बिस्तार गरेको छ । साथै धौलागिरि अस्पतालमा नियमित हुने अपरेसन...

धौलागिरि अस्पताललाई जेनेरेटर र रक्तदान बेड हस्त्तान्तरण

बागलुङ /दैनिक ५ सय ५० बिरामी उपचारकालागि आउने धौलागिरि अस्पतालमा ६/७ जना शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन् । अस्पतालमा सर्पदंश र रेबिजका बिरामीको पनि उपचार सुरु भएको छ । अस्पतालमा आवश्यक पर्ने रातो रगत संकलन...

रिघामा आँखा स्वास्थ्य तालिम

बागलुङ/गलकोट नगरपालिका वडा नं. ११ रिघाले स्वयंसेविका तथा समुदायका लागि आँखा स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरेको छ । वडा कार्यालय रिघाको आयोजनामा २०८३ असार १ गते वडा कार्यालयमा तालिम सम्पन्न भएको हो । तालिममा आँखाको आधारभूत...

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

बागलुङ/ बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो । गण्डकी प्रदेशभरिका स्थानीय तहबाट...

योग र स्वस्थकर वृद्धावस्था सम्बन्धी एक चर्चा

सदा झैँ यसवर्ष पनि जुन २१ तारिखका दिन (२०८३ असार ७ गते) ‘स्वस्थ उमेरका लागि योग’ भन्ने नाराका साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउने कार्यक्रम रहेको छ । नेपालमा भने विश्व योग...

नवलपुरमा १२ औँ अन्तर्राष्ट्रिय योग दिवस

नवलपुर / १२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नवलपुरद्वारा आयोजित १० दिने विविध कार्यक्रमहरूको समापन तथा विश्व योग दिवसको औपचारिक विशेष समारोह आज सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायमन् प्रमुख...

-->