पोखरा/संघीय सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाको विस्तार गरिने बताएका हुन् । बजेट भाषणका...