मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुलपानीमा छालारोगको निशुल्क शिविर

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ मुलपानीमा एक दिने निशुल्क छालारोग सम्बन्धी शिविर सम्पन्न भएको छ । शिविरमा स्थानीय १ सय ८४ जनाले स्वास्थ्य परीक्षण, ल्याब सेवा र उपचार पाएका छन् । नगरपालिकाको आयोजना र प्रदेश...

स्वास्थ्य मन्त्रीद्वारा धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र डायलायसिस सेवाको निरीक्षण गरेका थिए । सो क्रममा...

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ/ तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीले करिब ४० लाख मूल्य बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पतालको प्रयोगशालामा...

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती

पोखरा/ पोखरामा सञ्चालित आयुर्वेद अस्पताल/क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा...

धौलागिरी अस्पतालमा ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया

बागलुङ/धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो । धौलागिरी प्रादेशिक अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार आयोजित...

स्वास्थ्यकर्मीलाई ‘कन्डम टेम्पोनेड’ तालिम

बागलुङ/जिल्लाका सबै स्थानीय तहका मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्तिलाई रक्तश्राव रोक्ने र महिलाको ज्यान बचाउने तालिम दिइएको छ । तीन दिनसम्म चलेको तालिम सोमबार सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालको...

म्याग्दीका दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा

म्याग्दी/जिल्लाका छमध्ये दुई वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् । अन्य चार वटा स्थानीय तह पनि अन्तिम तयारीमा रहेका छन् । सदरमुकाम समेत रहेको बेनी नगरपालिका र मंगला गाउँपालिका...

जोमसोम अस्पतालमा जोखिमपूर्ण शल्यक्रियाद्वारा सफल प्रसूति

पर्वत/टाढाको दूरीमा रहेको तथा भौगोलिक रूपमा जटिल रहेको हिमालपारिको जिल्ला मुस्ताङमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोममा पहिलो सन्तान जन्माउन लागेकी २९ बर्सिया महिलामा ४२ हप्ता ६ दिन...

जलजलाको शिविरबाट ७ सय ४४ जना लाभान्वित

पर्वत/जिल्लाको जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा ७४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित...

रेडक्रसद्वारा महेन्द्र माविलाई त्रिपाल हस्तान्तरण

पोखरा/नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा १९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति...

-->