मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमाका सेवा अनिश्चितकालका लागि स्थगन

पोखरा/ स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य बिमाका सेवा अनिश्चितकाल सम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ। ‘बढ्दो वित्तीय संकट’ को कारण देखाएर स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पतालबाट...

बागलुङका विद्यालयमा खुल्न थाले ‘मनोविमर्श कक्ष’

बागलुङ/जिल्लाका विद्यालयहरुमा मनोविमर्श कक्ष खुल्न थालेका छन् । बागलुङ नगरपालिकाले शिक्षकहरुका लागि मानसिक स्वास्थ्य तथा मनोविमर्श सम्बन्धि आधारभूत तालिम दिएपछि विद्यालयमा मनोविमर्श कक्ष खुल्न थालेका थालेका हुन् । बागलुङ नगरक्षेत्रका सामुदायिक र संस्थागत गरी हालसम्म...

सडक असहजः सेवाग्राहीलाई समस्या

मुस्ताङ/ जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि अस्पताल आवतजावत...

गलकोटका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिकाका नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्णखोप पूरा गरेपछि नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । नगरपालिकाका एघारमध्ये वडा नं. १ दुदिलाभाटी,...

गण्डकीका मुख्यमन्त्री धौलागिरी प्रादेशिक अस्पतालमा

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अवलोकन गरेका छन् । पाण्डेले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र हेमोडायलसिस कक्षको अवलोकन गरेका हुन् । बुधबार एक्कासी अस्पतालमा पुगेका मुख्यमन्त्री...

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ /धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११...

म्याग्दीका ४ पालिका पूर्णखोप घोषणा

पोखरा/जिल्लाका चारवटा स्थानीय तहलाई पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको छ भने मंगलबार दुई वटा पालिकाको पनि घोषणा हँुदै छ । जिल्ला भित्रका सबै स्थानीय तहका ४५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै...

धौलागिरि अस्पतालमा ‘ओभरहेड पानी ट्याङ्की’ बन्ने

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा १ लाख लिटर क्षमताको पानी ट्याङकी बन्ने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाखको लागतमा ‘ओभरहेड पानी ट्याङ्की’ निर्माण गरिने भएको हो । खानेपानीको ट्याङकी...

जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु, ८ जना बिरामी

बागलुङ / निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड...

युआरएल ग्रुपमा ठाकुरको नेतृत्व

पोखरा/तेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तर भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो...

-->