मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विश्व रेडक्रस दिवश : बागलुङमा रक्तदान

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले विश्व रेडक्रस दिवश रक्तदान कार्यक्रम गरेरेर मनाएको छ । कार्यक्रममा ८ जनाले रक्तदान गर्नुभएको रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए । अपरेसन गर्नुपर्ने विभिन्न खालका बिरामी र दुर्घटनाका...

पोखरा स्वास्थ्य विज्ञानको निमित्त उपकुलपतिमा नरेन्द्रविक्रम

पोखरा/सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी प्रो. डा. नरेन्द्रविक्रम गुरुङले पाएका छन् । सरकारले गएको शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

बागलुङ नगरमा २० जना ‘मनोविमर्शकर्ता’ तयार

बागलुङ/नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ । ७० प्रतिशत बिरामीहरु त उपचारको सहज पहुँचमै छैनन् । मानसिक समस्याको बेलैमा उपचार गरेमा सहजै निको हुन्छ । यसका लागि समुदायमा पर्याप्त सचेतना...

बुद्व विशाल बजारका व्यवसायीलाई गण्डकी मेडिकल कलेज छुट

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । एशोसियसनका तर्फबाट अध्यक्ष बुद्विबहादुर कुँवर र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रा. डा....

बालगृहका बालबालिकाको स्वास्थ्य परीक्षण

म्याग्दी/विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बेनीस्थित बालगृहमा रहेका अनाथहरुको स्वास्थ्य परीक्षणसहित खाद्यान्न सामग्री वितरण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल नेत्रज्योति संघ, कोर स्माइल डेन्टल क्लिनिक र बेनी सञ्जिवनि...

गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन, अन्य तरल पदार्थ पनि सेवन गर्नुपर्छ

काठमाडौं / नेपालको दक्षिणी भागमा गर्मी बढ्न थालेको छ। अचानक बढेको गर्मीका कारण शरीरमा पानीको कमी हुने र घाँटी सुक्नुका साथै चक्कर लाग्न सक्छ। आँखा रातो हुन सक्छ वा पिसाब पहेँलो हुन सक्छ। यदि...

पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम

पर्वत/  पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको...

हुप्सेकोटमा सुत्केरीलाई पोषण खर्च

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई पाँच हजार रुपैयाँका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम...

बेनी अस्पतालका बिरामीलाई फलफूल वितरण

म्याग्दी/बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसर पारेर म्याग्दी बौद्ध संघले बेनी अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ । बिहिबार आयोजित कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा

मुस्ताङ/ जिल्लाको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गत...

-->