शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यस्तो छ आ.ब.२०८३/०८४ को बजेटको पूर्णपाठ

यस्तो छ आ.ब.२०८३/०८४ को बजेटको पूर्णपाठ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८३, शुक्रबार

काठमाडौं / आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए ।

त्यस्तै, राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->