मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी/ प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते...

२ हजार बढी लाभान्वित, १३२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकाका नौ वटै वडामा शिविर सञ्चालन भएको हो । हिमालय आँखा हस्पीटल र आई...

बिरामीलाई हेली उद्दार

बागलुङ/बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङबाट एक जना बिरामीलाई बिहिबार हेली उद्दार गरी उपचारमा पठाइएको छ । निसीखोला गाउँपालिका वडा नंं २ का ५२ वर्षिय सुर्य खड्कालाई सिम्रिक एयरको हेलीबाट उद्दार गरी पोखरा...

नेपालमा आयुर्वेद चिकित्सा पद्धतिको सन्दर्भ

आलेखको आराम्भ आयुर्वेद चिकित्सा पद्धति प्राचिनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्धारा आरोग्य स्थापनाका निमित्त स्थापित छ । मंगलदायी प्रेरणाको मुलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यसका निम्ति धन्य...

किन आवश्यक छ आम नागरिकमा मनोविमर्श सेवा ?

नेपालमा ५० लाखभन्दा बढी मानसिक समस्याबाट प्रभावित मानिसहरु रहेको अनुमान गरिएको छ । विषय यति गम्भिर छ की ७० प्रतिशतको हाराहारीका बिरामीहरु उपचारको सहज पहुँचमा छैनन् । मानसिक रोगलाई कडा र कम कडा किसिमको...

आरोग्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

वर्तमान सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डासहित नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रूपमा चिनाउने योजना अघि सारेको छ । सरकारले हालै सार्वजनिक गरेको शासकीय...

कहिले बन्छ बागलुङ नगर अस्पताल ?

बागलुङ/२०७६ पछि हरेक पालिकामा अस्पताल बनाउने सरकारी नीति र कार्यक्रम आयो । त्यसपछि नगरपालिका र गाउँपालिकाहरुले धमाधम काम गर्ने चासो देखाए । उक्त चासो स्वरुप काम थालेका केही गाउँपालिकाले नगर अस्पताल बनाएर संचालनमा ल्याइसकेका छन्...

जैमिनीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मेलन

बागलुङ/स्थानीय तहमा न्याय सम्पादन र मेलमिलापलाई सहज बनाउने लक्ष्यसहित दक्षिण बागलुङको जैमिनी नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मेलन सम्पन्न भएको छ । जैमिनी नगरका १ सय ३८ महिला स्वास्थ्य स्वयंसेविका सहभागि सम्मेलनले ११ बुँदे घोषणा...

नेपाली सेनाको अन्नपूर्णमा निशुल्क स्वास्थ्य शिविर

पोखरा/ नेपाली सेनाको श्री कृष्ण दलगण फुलबारी ब्यारेक पोखराको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्ण– ४ सल्यानमा भएको स्वास्थ्य शिविरमा करिब ५५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । तमु...

धौलागिरि प्रादेशिक अस्पतालमा मृगौला तथा पिसाब सम्बन्धि विशेषज्ञ सेवा शुरु

बागलुङ/मृगौला रोगीका लागि डायलायसिस सेवा प्रवाह गरिहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु भएको छ । हरेक महिनाको अन्तिम शनिबार मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा...

-->