शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम

पर्वत/  पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको...

हुप्सेकोटमा सुत्केरीलाई पोषण खर्च

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई पाँच हजार रुपैयाँका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम...

बेनी अस्पतालका बिरामीलाई फलफूल वितरण

म्याग्दी/बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसर पारेर म्याग्दी बौद्ध संघले बेनी अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ । बिहिबार आयोजित कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा

मुस्ताङ/ जिल्लाको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गत...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी/ प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते...

२ हजार बढी लाभान्वित, १३२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकाका नौ वटै वडामा शिविर सञ्चालन भएको हो । हिमालय आँखा हस्पीटल र आई...

बिरामीलाई हेली उद्दार

बागलुङ/बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङबाट एक जना बिरामीलाई बिहिबार हेली उद्दार गरी उपचारमा पठाइएको छ । निसीखोला गाउँपालिका वडा नंं २ का ५२ वर्षिय सुर्य खड्कालाई सिम्रिक एयरको हेलीबाट उद्दार गरी पोखरा...

नेपालमा आयुर्वेद चिकित्सा पद्धतिको सन्दर्भ

आलेखको आराम्भ आयुर्वेद चिकित्सा पद्धति प्राचिनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्धारा आरोग्य स्थापनाका निमित्त स्थापित छ । मंगलदायी प्रेरणाको मुलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यसका निम्ति धन्य...

किन आवश्यक छ आम नागरिकमा मनोविमर्श सेवा ?

नेपालमा ५० लाखभन्दा बढी मानसिक समस्याबाट प्रभावित मानिसहरु रहेको अनुमान गरिएको छ । विषय यति गम्भिर छ की ७० प्रतिशतको हाराहारीका बिरामीहरु उपचारको सहज पहुँचमा छैनन् । मानसिक रोगलाई कडा र कम कडा किसिमको...

आरोग्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

वर्तमान सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डासहित नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रूपमा चिनाउने योजना अघि सारेको छ । सरकारले हालै सार्वजनिक गरेको शासकीय...

-->